सागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । 

समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । 

समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुप"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका पत्रकारलाई विपद व्यवस्थापन सम्वन्धि तालिम दिइयो

४ चैत्र २०७३, शुक्रबार ११:५५


सागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । 

समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुपमा उजागर कसरी गर्ने भन्ने सम्वन्धमा तालिम दिइएको हो । तालिमका प्रशिक्षक तथा समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका योजना अधिकृत बद्रिनाथ लम्सालले भन्नु भयो सञ्चार माध्यम समुदायमा विश्वासकोे माध्यम बनेको छ । ‘घटना दुर्घटनालाई तथ्यमा आधारित रहेर समाचार लेखि समुदायको ऐना बन्न आवश्यक छ ।’

 जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध १५ जना पत्रकारहरुलाई विपद् सम्वन्धि महत्वपुर्ण शव्दावलि, पुर्व सुचना प्रणालि सत्य सुचना प्रवाह लगाएत विपद् सम्वन्धि जारी गरिएको नितिनियम सम्वन्धि छलफल गरिएको हो ।

फुलवारी एकिकृत ग्रामिण सस्था अन्र्तगत पहल कार्यक्रम मार्फत सञ्चालन गरिएको तालिमको सहजिकरण पहल कार्यक्रमको क्षेत्रिय संयोजक डम्वर सुनार, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत अम्मर विष्ट, जिल्ला बन कार्यालय प्यूठानका रेन्जर हरि पौडेल र जिल्ला समन्वय समितिका योजना अधिकृत बद्रिनाथ लम्सालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…