२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

२०७३, २९ फाल्गुन आईतवार १२:५२

सलिम अन्सारी/फागुन २९, प्युठान । प्युठानमा  आइतबार अपरान्ह  मोटर साइकल दुर्घटना हुंदा दुई जना घाइते भएका  छन ।

बड्डडाडा- दर्भान सडक खण्ड अन्तर्गत ढुङ्गेगढि ३ को बड्डडाडा बजार नजिकै लु २४ प ९७१५ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा  सवार बाङ्गेसाल –६ निवासी अन्दाजी २८ बर्षिया वसन्त पौडेल र बर्ष २९ का कोमल रायमाझी घाइते भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट्र ढुङ्गेगढिका इन्चार्ज कमल ओलिका अनुसार घाइते दुबै जनाको अबस्था गम्भीर छ ।

 प्रहरीले उनिहरुलाई घटनास्थलबाट उद्धार गरि  उपचारका लागि राप्ती मेडिकलहल दर्भान पठाइएको  जनाएको छ । होलि खेलेर बड्डडाडाबाट घर तर्फ फर्कदै गर्दा मोटरसाइकल  दुर्घट्ना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप