२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो तहल्काले अनलाइनबाट समाचार अपडेट गर्ने

२०७२, २१ मंसिर सोमबार १७:४४

मंसिर २१, सल्यान । सल्यानमा संचारको क्षेत्रमा काम गर्नलाई स्थापित भएको उज्यालो संचार केन्द्रले समाचार प्रकाशन हुने गरी अनलाईन पत्रिका संचालनमा ल्याएको छ । सल्यानको खलंगामा गत चैत्र २१ देखि रेडियो तहल्का संचालनमा ल्याएको संचारकेन्द्रले विद्युतिय अनलाइन पत्रिका संचालनमा ल्याएको हो ।

अनलाइन तहल्का डट कमका नामले संचालनमा ल्याएको अनलाइनमा स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय, खेलकुद, मनोरन्जन, विविध, विचार जस्ता सामाग्री राख्नेगरि बनाएको अनलाइनमा एकैचोटी हजारौंले सुन्न मिल्नेगरी रेडियो तहल्का पनि बज्नेछ ।

उक्त अनलाइनमा सल्यानका विभिन्न चिनारिलाई पनि राखिनेछ र रेडियो तहल्काबाट प्रशारण भएका सामाग्रीहरु पनि राखिनेछ । अव मन लागेका कार्यक्रमहरु सुन्न नपाउका स्रोताले उक्त अनलाइनमा गएर आफुले चाहेको बेला सुन्न पाउने भएका छन ।

आफ्ना अनलाइनका स्रोतालाई ध्यानमा राखि यो संचालनमा ल्याएको उज्यालो संचार केन्द्रका अध्यक्ष एवम् रेडियो तहल्काका स्टेशन मेनेजर डिल्लीराज रावतले जानकारी दिएका छन । सल्यानमा रहेर संचार सम्बधि गतिविधि गरिरहेको उज्यालो संचारकेन्द्रले यसको आधिकारीक उद्घाटन विशेष कार्यक्रमको आयोजना गरेर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ