२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राप्तीका क्रान्तिकारी पत्रकारले सम्मेलनको तयारी पुरा गरे

२०७२, ७ आश्विन बिहीबार ०३:४२

असोज ७, सल्यान  / क्रान्तिकारी पत्रकार संगठनको राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि राप्ती उपक्षेत्रिय व्युरोले प्रतिनिधि छनौट गरेको छ ।
क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा राप्ती उपक्षेत्रीय व्यूरोका संयोजक डिल्लीराज रावतका अनुसार राप्तीका ५ जिल्लाबाट २० जनाको सहभागिता हुनेछ । सल्यानबाट पवनकुमार वलीको नेतृत्वमा ५ जना, रोल्पाबाट दिपेश विष्टको नेतृत्वमा ५ जना, दाङ्गबाट जानकी दहितको नेतृत्वमा ४ जना, रुकुमबाट सेर बहादुर केसीको नेतृत्वमा ३ जना र प्यूठानबाट हरि भण्डारीको नेतृत्वमा ३ जना प्रतिनिधी छानीएका छन ।
आगामी असोज ९ र १० गते मकवानपुरको हेटौंडामा हुने सम्मेलनको उद्घाटन नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले गर्ने संगठनका संयोजक प्रभात चलाउने जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु