२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिला नगरपालिका चाहियो, अहिले थारमारेमा नै चाहियो रे थारमारेबासीलाई

२०७२, २ कार्तिक सोमबार ०५:०५

प्रगति गिरी/कात्तिक २, सल्यान । सल्यान थारमारेका बासिन्दाले भखैरै घोषणा भएको बग्चौर नगरपालिकाको विषयमा विभिन्न मागहरु राखि आन्दोलनमा गतिविधि संचालन गरेका छन ।

थारमारेबासीले नगरपालिकाको नाम बाग्चौर हुन नहुने, पहिलाको थारमारे गाविसको कार्यालयमा नगरपालिकाकोे कार्यालय हुनुपर्ने लगायतका मागहरु राखि आन्दोलित बनेका हुन ।

थारमारे र बाग्चौरका बासिन्दाविच विभिन्न समयमा विवाद हुदै आएको छ । केहि दिन अगाडि बाग्चौरमा कार्यालय रहने गरि नगरपालिका घोषणा भए देखि थारमारेका बासिन्दा आन्दोलनमा छन ।

बाग्चौर नगरपालिका स्थापना भई काम थालिसक्दा पनि थारमारेबासिले चरणवद्ध आन्दोलन चलाइरहेका छन । यसबारेमा दशैपछि पछि उनिहरुले कार्तिक १३ गते प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सरोकारवाला सबै बाग्चौरमा नै बसी यसबारे छलफल गर्ने गरि निर्णय पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह