२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला खेलकुद विकास समितीले स्वागत गर्यो

२०७२, ७ आश्विन बिहीबार ०२:१९

असोज ७, सल्यान  / जिल्ला खेलकुद विकास समिती सल्यानले नवनियुक्त पदाधिकारीलाई स्वागत गरेको छ । समितीमा नियुक्त भएकाहरुमा उपाध्यक्षमा सबिन हमाल र भुपेन्द्र के सी लगाएत रहेका छन । स्वागत कार्यक्रमा बोल्दै उपाध्यक्ष सबिन हमाले एक ढिक्का भएर काम गर्ने खेलकुद बिकासका लागि गुणस्तरिय खेलाडी उत्पदन गर्ने , र भौतिक संरचनालाई जोड दिने पहल गर्ने बताएका छन ।
जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष जयराम सिंहको अध्यक्षतामा भएको कार्यक्रको संचालन कार्यालय प्रमुख भुमा बुढाथोकीले गरेकी थिईन । केशब सिङ श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा उपस्थीतलाई पशिक्षक कमल प्रसाद चन्दले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा