२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पनि परिवार नियोजन दिवश कार्यक्रम

१ आश्विन २०७२, शुक्रबार ०४:५१

असोज १, सल्यान । आज सल्यानमा पनि दोस्रो परिवार नियोजन दिवश एक कार्यक्रमका विच मनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजना तथा पास नेपाल, हेल्थ फर लाइफ, सुआहारा र दलित विकास समाजको प्राविधिक सहयोगमा जिल्लाका शारदा नगरपालिका अन्तरगत मार्केको नाउला बजार र खलंगामा र्याली, निकालेर दिवश मनाइएको छ । मार्केको मनकामना मेडिकल हलबाट परिवार नियोजन सेवाहरु कपरटी, डिपो, पिल्स, कन्डम लगायतका सेवा पनि दिने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार अनिच्छित गर्भ रहेका सबै महिलाहरुले प्रभावकारी परिवार नियोजनको साधन प्रयोग गरेमा मातृ मृत्युमा ३० प्रतिशतले कमि ल्याउन सकिनेछ भने युएसएआईडी का अनुसार महिलाको उमेर २० बर्ष पुगेपछि हुने गर्भले भन्दा किशोरावस्थामा भएको गर्भले मातृमृत्यु हुने सम्भावना दोव्वर बढाउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार