२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले स्वीकोटको बैठक सम्पन्न

४ पुष २०७२, शनिबार १३:१९

पुस ४, सल्यान । नेकपा एमाले स्वीकोट गाँउ कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले तारा बहादुर शाहीको अध्यक्षतामा २१ सदस्यिय गाउ कमिटी निर्माण गरिएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा राप्ती सहइन्चार्ज गुलाव जंग शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला कार्य समिति सदस्य शेर बहादर केसी, क्षेत्रीय सदस्य दुर्गा रेग्मी, शिक्षक संगठनका जिल्ला सल्लाहकार होतिराम रावत लगायतको सहभागिता रहेको थियो ।

गाउ कमिटीको उपाध्यक्षमा खगेश्वर वली, सचिवमा यज्ञ बहादुर बुढाथोकी, सहसचिवमा चन्द्र राना रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका शाहाले राष्ट्रिय राजनीति संविधानको केन्द्रमा घुमेका बेला पार्टीका भेला तथा बैठकले महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रममा १५ जनाले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको यज्ञ बहादुर बोहराले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव