२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ३ वटा रात्री बसमा लुटपाट

२०७२, २२ आश्विन शुक्रबार ००:१२

प्रेम राज रावत । असोज २२, सल्यान । सल्यानको स्वीकोटमा गएराती ३ वटा गाडिमा सवार यात्रुलाई लुटेराको एक समूहले लुटपात गरेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारीका लागि छुटेका ना ४ ख ५९७, ना ४ ख १३१७ र ना४ ख ८३८६ नं. का गाडिा ८, ९ जनाको समूहमा रहेका लुटेराहरुले राती २ बजेतिर लुटपाट गरेका हुन ।

गाडिमा सवार यात्री र गाडिमालिकसंग रहेको २० लाख रुपैयाँ र ५२ वटा मोवाइल सेट लुटेको अस्थायी प्रहरी चौकी नेटाका प्रहरी सहायक निरिक्षक भिम बहादुर खड्काले जनाएका छन । मुखमा कालो पट्टी बाँधेका लुटेराहरुले प्लाष्टीक जस्तो देखिने पेस्तोल, खुकुरी र लाठी देखाई यात्रुलाई कब्जामा लिई लुटपाट मच्चाएका थिए ।

उनिहरुले सल्यान स्वीकोट ५ टाट्केका ३३ बर्षिय सुकलाल घर्तीलाई ढाडमा खुकुरी प्रहार गरि सख्त घाइते बनाएका छन । उनको रुकुम चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । लुटेरा फरार रहेको र उनको खोजिकार्य भैरहेको छ । खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय रागेचौर, इलाका प्रहरी कार्यालय सल्लीबजार र नेटा प्रहरी चौकी लागि रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि प्रहरी निरिक्षक विनोद खड्काको नेतृत्वमा घटनास्थलतर्फ टोली खटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से