एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो | ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् | नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका
Read Moreमंसिर १, काठमाडौं । मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? वा पावर बैंक लिएर हिँड्नुपर्ने झण्झट बेहोर्नुपरेको छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ । मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको
Read Moreमोबाइल किन्ने बेलामा त मोबाइल तपाईलाई कुनैपनि पसलेले नक्कली हो भनेर भन्दैनन् उसले सबैजसो मोबाइललाई सक्कली नै भनिरहेको हुन्छ । यदी हामी त्यस कुरामा अनविज्ञ भएमा हामी सहजै ठगिन सक्छौ । त्यसकारण मोबाइल सक्कली र नक्कलीमध्ये कुन हो भन्ने थाहा पाउन सकिन्छ केही उपायहरु तल रहेका छन् । १. तौल स्मार्टफोन बनाउ
Read Moreकात्तिक २९, काठमाडौँ | नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयम
Read Moreकात्तिक २८, वासिङ्टन | एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन
Read Moreकात्तिक २६, काठमाडौं | सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म
Read Moreकात्तिक २६, काठमाडौं| डिटिसी मोबाइल फोन्सले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले डिटिसी ग्रान्ड ओरियो एस ३० मोडेलको फोन बजारमा ल्याएको हो। डिटिसी एस ३०(ओरियो) ले प्राप्त गरेको प्रतिक्रिया र समर्थनसँगै नयाँ, आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ। डिटिसी ग्रा
Read Moreकात्तिक २१, काठमाण्डौ | फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेको समाचार सार्वजनिक भएको छ । बीबीसीको रिपोर्ट अनुसार झण्डै ८१ हजार फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेका छन् । साथै ह्याकरहरुले आफुसँग १२ करोड फेसबुक अकाउन्टका विस्तृत डाटाहरु रहेको पनि दाबी गरेका छन् ।
Read Moreकात्तिक १९, काठमाडौं | कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ । ट्वीटरमा सामसु
Read Moreसिवी अधिकारी | कात्तिक १७, जुम्ला | प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा रारा, शे–फोक्सुण्डोपछि जुम्लालाई प्रवद्र्धन गर्न सङ्घीय सरकारले विशेष प्राथमिकता दिएको छ । जुम्लाल
Read Moreसास । मोबाइल सेक्यूरिटी फर्म Appthority ले हालै Enterprise Mobile Security Pulse Report को लेटेस्ट एडिशन जारी गरेको छ । यसले १० एप्सलाई ब्ल्याकलिस्टेड गरेको छ । ब्ल्याकलिस्टमा परेका यी ऐप्सहरुले डाटा लीकेज, डाटा चोरी र सेक्युरिटी पोलिसी तोडेका कारण यी एप्सहरु खतरनाक मानिएको हो । यहाँ हामीले ९ एप्सको
Read Moreकात्तिक १४, काठमाडौं | अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउनेछ । आज सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन
Read Moreअमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले
Read Moreकात्तिक १२, स्याङ्जा । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख राम राज उ
Read Moreएजेन्सी:- केहि साता अगाडी रिलिज भएका आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन् र उक्त आइफोनका प्रयोगकर्ताहरुले गुनासो गरिरहेका छन् | कुनै समस्या सबै आइफोनमा आएका छन् भने कुनै चाहिँ केहि प्रयोगकर्ताले मात्र भेटेका छन् | यस्ता छन् चर्चामा आएका समस्याहरु १. निकै ढिलो चार्
Read Moreसामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गरेको छ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गरेको हो । ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् । सामसुङले आफ्नो ग्यालेक्सी ए नाइन स्मार्टफो
Read Moreकात्तिक ७, एजेन्सी | सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो । सामसुङले जारी गरेको एक आधिकारिक पोष्टरअनुसार ग्यालेक्सी ए नाइन एस लञ्च गर्न चीनको शियानमा विशेष समारोहको आयोजना
Read Moreएजेन्सी, टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति) मा परिवर्तन गर्ने तयारी गरेको छ। 'टर्म्स एन्ड सर्भिस' उल्लङ्घन गरेर ट्विट गर्ने प्रवृत्ति नियन्त्रण गर्न कम्पनीले प्रयोगका नीतिहरूमा परिवर्तन गर्न लागेको हो। कतिपय आपत्तिजनक र फेक पोस्टका कारण पछिल्लो समय आलोचित
Read Moreअसोज २५, काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टर
Read Moreअसोज २५, काठमाण्डौ | फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्ट भएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । टेक्नोलोजी साइट जेड डी नेटको अनुसार ह्वाट्सएपमा
Read Moreअसोज २४, काठमाडौँ | साझा यातायात र बस सेवाबीच अनलाइन टिकटिङ सम्झौता भएसंगै अबदेखि साझा बसका टिकट घरबाटै काट्न सकिने भएको छ । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको हो । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइन
Read Moreअसोज २४, एजेन्सी | गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गु
Read Moreअसोज २३, काठमाडौं । नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ। यस्ता छन् अफर १. अनलिमिटेड प्याक : यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड
Read Moreअसोज २३, काठमाडौं | फेसबुक, ट्विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो । अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा आफ्नो ब्लगमार्फत गुगलले
Read More