२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोकिया–१०६ मोडेल बजारमा, २१ दिनसम्म चार्ज टिक्ने, अरु विशेषता के-के छन् ? (मुल्यसहित)

२०७५, १ मंसिर शनिबार ०६:१८

मंसिर १, काठमाडौं । मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? वा पावर बैंक लिएर हिँड्नुपर्ने झण्झट बेहोर्नुपरेको छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ ।

मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको ब्याट्री एकपटक चार्ज गरेपछि २१ दिनसम्म टिक्ने दावी गरेको छ ।

८०० एम्पियरको ब्याट्री रहेको यो मोबाइलबाट लगातार कुरा गर्दा पनि १५.७ घण्टा कुरा गर्न सकिने कम्पनीले जनाएको छ । तर लगातार यति लामोसमयसम्म खासै कुरा नहुने भएको भन्दै ब्याट्रीको स्ट्यान्डबाई क्षमता २१ दिन भएको कम्पनीले जनाएको छ ।

यो मोबाइलको कलर स्क्रिन १.८ इन्च(१६०ह १२० पिक्सेल) रहेको छ । यो मोबाइलमा क्लासिकल गेम स्नेक रहेको छ भने नाइट्रो रेसिङ, डेन्जर ड्यास तथा टेट्रिस किनेर खेल्न सकिन्छ ।

नोकिया १०६ मा ४ एमबीको स्टोरेज रहेको छ । यसमा २ हजार कन्ट्याक्ट सेभ गर्न सकन्छि ।

यो मोबाइलको मूल्य भारतीय बजारमा १७०० भारतीय रुपैयाँ रहेको छ । नेपाली बजारमा भने केही दिनपछि मात्रै यो मोबाइल उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश