२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ आइफोनहरुको नेपाली बजार मूल्य: कुन मोडलको कती ? (विशेषता र मुल्यसहित)

२०७५, ४ मंसिर मंगलवार ०५:०६

एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो | ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् | नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका ग्याजेटहरु उपलब्ध गराउँदै आएको छ | आजको मितिमा इभोस्टोरको वेबसाइटमा भए अनुसार नयाँ एप्पल आइफोनको नेपाली बजार मूल्य यस प्रकारको रहेको छ :

आइफोन XR :

६४ जीबी : नेरु १,२१,५००

१२८ जीबी : नेरु १,२९,६००

२५६ जीबी : नेरु १,४५,८००

आइफोन XS:

६४ जीबी : नेरु १,६२,०००

२५६ जीबी : नेरु १,८६,०००

५१२ जीबी : नेरु २,१८,०००

आइफोन XS म्याक्स :

६४ जीबी : नेरु १,७८,०००

२५६ जीबी : नेरु २,०२,००० 

५१२ जीबी : नेरु २,३४,०००

आइफोन XS र XS म्याक्स का विशेषताहरु

दुईवटा १२ MP को मुख्य क्यामरा राखिएको छ जस मध्ये एउटाले चाहिँ जुमको लागि सहयाता पुर्याउने छ

७ MP को फ्रन्ट सेल्फी क्यामरा

धेरै सुधारिएको AMOLED डिस्प्ले

IP68 धुलो र पानी प्रतिरोधी

HDR डिस्प्ले

पहिलेको भन्दा फास्ट FaceID

एप्पलको नयाँ र पहिलेको भन्दा १५% फास्ट भएको Apple A12 Bionic प्रोसेसरको प्रयोग

६४ ,२५६ र ५१२ GB मोडल मा उपलब्ध र ४ GB RAM को प्रयोग

eSIM को प्रयोगबाट दुईवटा सिमको प्रयोग गर्न मिल्ने

Qi वायरलेस चार्जिंग

टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको  – यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने

यी आइफोनहरु सिल्भर, स्पेस ग्रे र गोल्ड गरि तीनवटा रंगमा उपलब्ध हुनेछ 

आइफोन XR को विशेषताहरु

६.१ इन्चको LCD डिस्प्ले

सिङ्गल १२ MP क्यामरा र ७ MP सेल्फी क्यामरा

पहिलेको भन्दा फास्ट FaceID

नयाँ र फास्ट Apple A12 Bionic प्रोसेसरको प्रयोग

६४, १२८ र २५६ GB का मोडलमा उपलब्ध र ३ GB RAM को प्रयोग

टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको – यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने

आइफोन XR निलो, कालो, पहेलो, कोरल र रातो रंगहरुमा उपलब्ध हुने छ |

IP67 धुलो र पानी प्रतिरोधी

Qi वायरलेस चार्जिंग 

नागरिक बजारबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते