साहित्य | काठमाडौँ - KTM


अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा ४० भाषाको कविता प्रस्तुती

Posted on February 21, 2018 | views : 317 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं । अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न गरेको छ । विभिन्न समुदायको झाँकीसहित प्रभातफेरी गर्दै प्रज्ञा भवनको डबलीमा आईपुगेर महोत्सवको उद्घाटनमा ४० भाषाको कविता प्रस्तुति भएको छ । मातृभाषा विकासको लागि साहित्यको

Read More

राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७४ सम्पन्न

Posted on February 21, 2018 | views : 203 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना गरेको छ।  संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा

Read More

साहित्यकार रमेश शुभेच्छु पुरस्कृत हुँदै

Posted on February 08, 2018 | views : 281 | काठमाडौँ - KTM

माघ २५, काठमाडौं । पण्डित आनन्दमणि–टुल्की, नन्दकला स्मृति प्रतिष्ठान काठमाडौँले साहित्यकार रमेश शुभेच्छुलाई पुरस्कृत गर्ने भएको छ । यो प्रतिष्ठान स्याङजा फापरथुमका शिक्षासेवी अग्रज पं.आनन्दमणि ढकाल र उहाँको परिवारका नाममा उहाँका सुपुत्र पूर्वमन्त्री त्रिलोचन शर्मा ढकाललगायत परिवार जनले कोष जुटाएर स्

Read More

काव्य प्रवाहमा ‘नाफाको जिन्दगी’माथि चर्चा

Posted on February 04, 2018 | views : 243 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ । आधारशिला–अक्सफोर्ड कलेज खुशिबुँको आठौँ काव्य प्रवाहमा डा दीपेन्द्र रोकायाद्वारा लिखित ‘नाफाको जिन्दगी’ पुस्तकमाथि शनिबार चर्चापरिचर्चा भएको छ ।  सो अवसरमा साहित्यकार कुन्ता शर्माले सशस्त्र द्वन्द्वमा संलग्न डा रोकायाको रचनाले देशको वास्तविकता बताउँदै ‘जनयुद्ध’ले देशमा परिवर्त

Read More

साहित्यकार ब्राजाकीको निधन

Posted on February 02, 2018 | views : 238 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन ।  उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।  ब्राजाकीका ‘म र तिम्री स्वास्न

Read More

आठ साहित्यदूत घोषित

Posted on January 30, 2018 | views : 241 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ। विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ ।  महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट

Read More

मञ्जुश्रीका ८०० नामहरुको पद्यश्लोक

Posted on January 28, 2018 | views : 278 | काठमाडौँ - KTM

गौतमबुद्ध बज्राचार्य / काठमाडौँ, १४ माघ | बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको ‘आर्य मञ्जुश्री नामसंगीतिः छगु व्याख्या’(आर्य मञ्जुश्री नामसंगीतिः एक व्याख्या) शीर्षक ग्रन्थ बजारमा आएको छ ।  कोपुण्डोलका वकिलराज शाक्यको अगुवाइ तथा गुह्येश्वरीराज शाक्यको प्रबन्धमा विसं २०६८ चैतदेखि झण्डै दुई वर्

Read More

'मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

Posted on January 26, 2018 | views : 292 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ ।  लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पार्नुभएको बिहीबार आयोजित पुस्तक लोकार्पण समारोहमा जानकारी गराइ

Read More

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

Posted on January 24, 2018 | views : 308 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।  प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न

Read More

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

Posted on January 21, 2018 | views : 202 | काठमाडौँ - KTM

माघ ७, काठमाडौँ  ।  साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ ।  साहित्य सन्ध्याको नियमित मासिक ३८० औँ शृङ्खलाअन्तर्गत शनिबार आयोजित ‘प्रगतिशील कवि, कविता र नेप

Read More

सु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी

Posted on January 16, 2018 | views : 233 | काठमाडौँ - KTM

बिदेशीने युवा मार्मिक कहानी सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी । आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी । सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी । भत्किन्छ की डरलाग्छ सपनाको घर हाम्रो आखाहरु नटालिदै आउने गर्छ हर बिहानी । सम्झाउदै बा आमालाई राम्रोसँग घर समाल ज

Read More

यसरी पनि ओइलिन्छ, फूल...

Posted on December 21, 2017 | views : 518 | काठमाडौँ - KTM

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछ ? जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृग नयनी आँखाहरु, हरिणको चालबाजी

Read More

'बिछोडिएको प्रेम कहानी' भाग -दुई

Posted on December 16, 2017 | views : 642 | काठमाडौँ - KTM

प्रमोद भट्ट । कविता लेख्दैमा जान थाले दिनहरू, स्कुल जान्थे मन लागुन्जेल उनलाई हेर्थे, मनमनै अनगिन्ती सपना बुन्थे उनिसँग माया लगाएको उनिसँगै जिन्दगी बिताएको सायद मान्छेले जिन्दगीमा गर्ने सबै कुराहरू मैले कल्पनामा पूरा गरिदिन्थे सबै एकैछिनमा एकोहोरो मन पराइरहे उनलाई एकोहोरो माया गरिरहे अटुट रूपमा आठ क

Read More

मेरो देश र लोकतन्त्र !!

Posted on November 17, 2017 | views : 353 | काठमाडौँ - KTM

यहाँ तिमीलाई  सपना बाड्न छुट छ  यहा तिमीलाई  मिलेर बसेका  बस्ती भाड्न छुट छ मेरो देश  लोकतन्त्रले सजिएको तिमी बेलगाम त्यसको नेता  म तिम्रो आज्ञाकारी जनता !! हिजो तिमीले  राणा सासन ढाल्न  फासीमा लड्किनु पर्छ भन्यौ  म जीवनको मोह नगरी  फासीमा लड्किए,

Read More

बन्दी थियो ऊ मुखियाको दरबारमा !

Posted on November 01, 2017 | views : 1071 | काठमाडौँ - KTM

बन्दी थियो ऊ मुखियाको  दरबारमा, उसका आखा थिए  हेर्न मनाही थियो  उसको मुख थियो  बोल्न मनाही थियो  उसका कान थिए  सुन्न मनाही थियो  उसका खुट्टा थिए  हिड्न मनाही थियो  उसका हात थिए  चलाउन मनाही थियो  त्यसैले त , बाबा बुढेसकालमा  गोरु सरी जोतिदा

Read More

‘झुक्याएर’ सुविधा लिने सांसदको दाउ असफल

Posted on September 25, 2017 | views : 1107 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं । कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ । पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य न

Read More

नेपाल–अफ्रिका फिल्म फेस्टिवल असोजमा

Posted on September 13, 2017 | views : 292 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ। ‘छैटौ नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आगामी असोजमा हुने भएको छ ।  ‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिवल हुने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सो फेस्टिवलका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले जानकारी दिनुभयो ।  उहा

Read More

विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

Posted on August 27, 2017 | views : 350 | काठमाडौँ - KTM

श्याम रिमाल। भदौ ११,काठमाडौँ। रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले  कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्ड

Read More

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

Posted on August 25, 2017 | views : 309 | काठमाडौँ - KTM

भदौ ९,काठमाडौँ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ ।  लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रे

Read More

'म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु'

Posted on August 18, 2017 | views : 1342 | काठमाडौँ - KTM

आजकै दिन,हो आजकै दिन.. जतिबेला म रोहिरहदा मेरी आमा  प्रथम र अन्तिम पटक हासेकी थिइन् .. तिमिलाई याद छ नि है छैनभने तिमिले तिम्रो सिसि टि.भिमा  कैद गरेको फुटेजहरु ब्याक गरेर हेर त.. आजकै दिन, हो आजकै दिन... लाहुरमा लाखौ कमाएको सम्पती  पाउँदा भन्दा धेरै खुशी अनि   गौराम्भित थिए मेरा

Read More

'प्रिय झरी'

Posted on August 14, 2017 | views : 791 | काठमाडौँ - KTM

प्रतिक चन्द प्रिय झरी नझरिदेउ तिम्रो सितलतामा  म रमाउन सक्दिन  तिम्रो आगमनमा रमाउने  मेरी मायालुको हात  म समाउन सक्दिन !! आमाले पकाको खोले खाई  काधमा हलो बॊकि  रुप्से र धौलेलाई साथमा लिदै  जोत्न जादा आकासतिर फर्की  तिम्रो प्रतीक्षा गर्ने मेरो बाबा  आज ति

Read More

कविता: खिजिदेम्बा गाउँ

Posted on June 19, 2017 | views : 2045 | काठमाडौँ - KTM

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ । माथि हेर्दा सगरमाथा तल लिखु खोला बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।। हेर्दा मनै लोभ्याउने खिजि फलाटे बजार थोलेडाँडाको डिलबाट लगाउँला नजर । आफ्नै गाउँको खोलाबाट बिजुली बलेको खिजिदेम्बामा खेतिपाती नामै छ चलेको ।। बारी भ

Read More

नेपाली स्रष्टा भारतको असम जाँदै

Posted on April 05, 2017 | views : 221 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।  उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, सदस्य प्रा डा गोविन

Read More

राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

Posted on March 26, 2017 | views : 214 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।  मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्

Read More

कर्ण दयालको 'आँखासामु' कृति लोकप्रिय

Posted on March 16, 2017 | views : 808 | काठमाडौँ - KTM

चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गमको राजनिनि स्थानीय विकासको एजेण्डालाई गजलमार्फ रचेर प्रकाशित गरेपछि “जगल संग्रह आँखासामु” लोकप्रिय बनेको हो ।  प्रगतिसिल लेखक संघ बैतड

Read More

‘उपभोक्ता आफै सचेत हुनुपर्ने’

Posted on March 13, 2017 | views : 186 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । गुणस्तरीय समान, मूल्यसूची र प्रयोगयोग्य अवधिका विषयमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।  विश्व उपभोक्ता दिवसका अवसरमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग र उपभोक्ताहित संरक्षण मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘उपभोक्ताहित संरक्षण क

Read More

तिवारी पुरस्कार डा शर्मा र पाण्डेलाई

Posted on March 13, 2017 | views : 178 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको १०६ औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई ‘भीमनिधि तिवारी साहित्य पुरस्कार’ तथा रुद्रराज पाण्डेलाई ‘भीमनिधि तिवारी नाट्य पुरस्कार’ प्रदान गरिएको छ ।  पुरस्कारको राशि रु २५–२५ हजार छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र

Read More

पोखरेल र पुडासैनीलाई लामिछाने निबन्ध पुरस्कार

Posted on March 13, 2017 | views : 890 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।  प्रतिष्ठानको आज बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका

Read More