२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्यकार कृष्ण धरावासीको राधा अमेरिकाको पुस्तकालयमा

२२ भाद्र २०७५, शुक्रबार ०३:००

विजय थापा | भदौ २२, अमेरिका | साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन् थालेको छ । उनले लेखेको राधा उपन्यास को अंग्रेजीमा अनुबाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको छ । 

सेप्टेम्बर ६ तारिख देखि उनको अंग्रेजी राधा उपन्यास मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीको वालडोर्फ़ पश्चिम शाखामा राखिएको छ । केहि बर्ष अमेरिका बसेर केहि समय अगाडी मात्र नेपाल फर्कनु भएको छ । 

धेरै किताव लेखियो ,बजारमा प्रसस्त आए ,तर वजनदार किताव जसको महत्व पूर्वी तथा पश्चिमी समाजमा उत्तैको महत्व राख्ने पुस्तक लेखिएको छैन । राधा एक अपबाद भएर निस्केको छ ।  

यस अघि प्रा सम्राट उपाध्यायले लेख्नु भएको पुस्तक एरेस्टिंग गड इन काठमाडौँ सन् २००१ देखि यता खासै अरु पुस्तक चर्चामा आएका थिएन । यो पुस्तकले अब अमेरिका जस्तो ठाउँमा सार्बजनिक पुस्तकालयले किनेर आफ्नो संकलनमा राख्नु नेपाली लेखकका लागि ठूलो महत्व राख्दछ । 

अनेसासका शाखाहरु बिश्व भर बर्गेल्ति भएता अखासै अन्तर्राष्ट्रिय साहित्यिक उपलब्धिको नाममा खासै केहि देखाउन सकी रहेका छैनन् । उनीहरुले कि बिश्व विख्यात साहित्यिक पुस्तकहरु उल्था गरेर नेपाली भाषामा छाप्न सक्नु पर्यो कि त नेपाली साहित्यका संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरु छापेर बिश्व भरि फैलाउन सक्नु पर्यो । 

धरावासी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी