स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार वाग्लेको ‘अबिर’ सार्वजनिक

२०७५, ५ श्रावण शनिबार १२:१५

साउन ५,  काठमाडौँ | पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास आज यहाँ विमोचन भएको छ । 


स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गर्नुभएको हो । 

‘गोरखापत्र राष्ट्रिय दैनिक’ पत्रिकाका सम्पादक वाग्लेका यसअघि दुई कविता संग्रह प्रकाशित भइसकेका छन् । ‘अबिर’ उहाँको तेस्रो कृति हो । 

‘अबिर’ उपन्यासमा नारीको महत्व, पुरुषले गर्ने व्यवहार र सामाजिक क्षेत्रमा देखिएको राजनीति विकृतिलाई केलाउने प्रयास गरिएको छ । 

उपन्यासको समीक्षा प्रा डा उषा ठाकुर, प्रा डा देवीप्रसाद सुवेदी, कथाकार माया ठकुरीले गर्नुभएको थियो । 

कार्यक्रममा कुलपति उप्रेतीले कृति पठनीय भएको धारणा राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने