विश्व | काठमाडौँ - KTM


दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

Posted on July 26, 2018 | views : 290 | काठमाडौँ - KTM

साउन १०, बेरुत | दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।  यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताउनुयो ।  सरकारको बलिय

Read More

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

Posted on July 25, 2018 | views : 356 | काठमाडौँ - KTM

साउन ९, क्वेटा (पाकिस्तान) | पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।  पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।&nbs

Read More

भारतको संसदमा बिपक्षी दल कंग्रेसका राहुल गान्धीले मोदीलाई अँगालो हाले

Posted on July 21, 2018 | views : 498 | काठमाडौँ - KTM

साउन ४, नयाँदिल्ली | (रासस/एएफपी) | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ ।  भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धी

Read More

अमेरिकामा एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए

Posted on July 21, 2018 | views : 384 | काठमाडौँ - KTM

साउन ५, वासिङ्टन | अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ ।  पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  यस दुर्घटनामा यात्रा गरिरह

Read More

गुफाबाट उद्धार गरिएका थाई बालक बुधबार घर फर्किदै

Posted on July 18, 2018 | views : 248 | काठमाडौँ - KTM

साउन २, बैंकक | गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् ।  करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो ।  ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राख

Read More

सेनाको हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु

Posted on July 18, 2018 | views : 365 | काठमाडौँ - KTM

साउन १,  सोल | दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ ।  दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्ल

Read More

अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

Posted on July 17, 2018 | views : 260 | काठमाडौँ - KTM

साउन १, अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।  गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  का

Read More

पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

Posted on July 14, 2018 | views : 314 | काठमाडौँ - KTM

असार ३०, इस्लामावाद | पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।  बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानी

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ, यस्तो सजाय हुने !

Posted on July 14, 2018 | views : 261 | काठमाडौँ - KTM

असार ३०, पेसावर | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ पर्नुभएको छ । उहाँलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो ।  उहाँलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उहाँसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पन

Read More

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उहाँलाई पक्राउ गर्ने तयारी

Posted on July 13, 2018 | views : 413 | काठमाडौँ - KTM

असार २९, इस्लामावाद | भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै हुनुहुन्छ ।  उहाँ बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्नुभएको छ । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै हुनु

Read More

जापानमा वर्षाबाट २०४ जनाको मृत्यु, २८ जना बेपत्ता

Posted on July 13, 2018 | views : 325 | काठमाडौँ - KTM

असार २९, टोकियो | जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ ।  जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् ।  हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै

Read More

अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए

Posted on July 12, 2018 | views : 247 | काठमाडौँ - KTM

असार २८, काबुल | आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् ।  स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा अरु कैयौँ

Read More

भारतको आकासमा ३२८ यात्रु बोकेका दुई बिमान ठोक्किनबाट जोगिए

Posted on July 12, 2018 | views : 1002 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | भारतको ब्यांग्लोर स्थित आकासमा एकापसमा नजिक आउंदै गरेका दुई बिमान दुर्घटनाबाट जोगिएका छन् ।   आकासमा ३२८ यात्रु सहित उड्दै गरेका भारतको बिमान इंडिगोका २ विमानहरु एकापसमा ठोक्किनबाट बचेका छन्, दुई बिमान झन्डै ६० मिटरको दुरीबाट गएपछि ठूलो दुर्घटना टरेको हो । एकापसमा नजिक

Read More

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा बढ्दै

Posted on July 11, 2018 | views : 361 | काठमाडौँ - KTM

असार २७, इस्लामावाद | यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ ।  यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ ।  पाकिस्तानको निर्वाचन आयोगले प्रचार

Read More

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, वार्षिक एक खर्ब २५ अर्ब डलर भ्रष्टाचार

Posted on July 11, 2018 | views : 464 | काठमाडौँ - KTM

रमेश लम्साल/असार २७, काठमाडौँ | नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ ।  यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन्

Read More

जापानमा बाढीबाट मृत्यु हुने १५६ पुगे

Posted on July 10, 2018 | views : 340 | काठमाडौँ - KTM

असार २६, टोकियो | (रासस/एएफपी) | जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ ।  जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ ।  सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्र

Read More

ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

Posted on July 07, 2018 | views : 219 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउँछु तर त्यसको खर्च मेक्सिकोलाई नै तिराउँछु ।  यो एजेण्डाको

Read More

फसेका बालक उद्धारका लागि ‘चिम्नी’ बनाइयो

Posted on July 07, 2018 | views : 590 | काठमाडौँ - KTM

असार २३, थाइल्याण्ड | थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् ।  यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्

Read More

कमाण्डरसहित तीन तालिबान मारिए

Posted on July 05, 2018 | views : 237 | काठमाडौँ - KTM

असार २१, अफगानिस्तान | अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोटमा परी तालिबानका एक वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारी मारिएका छन् ।  यस विस्फोटमा परी कम्तीमा चार जना तालिबान घाइते भएका छन् ।  प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले यस घटना र हताहतको पुष्टि गर्नुभएको छ ।&

Read More

विश्वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

Posted on July 04, 2018 | views : 1258 | काठमाडौँ - KTM

असार २०, बैंकक (रासस/सिन्ह्वा) | थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् ।  प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् ।  उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्व

Read More

रुसमा खुशियाली

Posted on July 02, 2018 | views : 255 | काठमाडौँ - KTM

असार १८, मस्को | रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।  विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुशियाली छाएको बताइएको छ । विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले

Read More

एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो

Posted on July 01, 2018 | views : 761 | काठमाडौँ - KTM

असार १७, नयाँदिल्ली | भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ ।  बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा

Read More

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

Posted on July 01, 2018 | views : 357 | काठमाडौँ - KTM

असार १७, भारत (देहरादुन) | भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।  उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।  “दुर्घटनामा परी ४४ जनाको मृत्यु भए

Read More

अमेरिकाद्वारा उत्तरकोरिया सहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

Posted on June 27, 2018 | views : 388 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिक

Read More

अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा नौ प्रहरी मारिए

Posted on June 26, 2018 | views : 310 | काठमाडौँ - KTM

असार १२, अफगानिस्तान | अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ ।  सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।  स्थानीय समयाअनुसार चावकी जिल

Read More

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

Posted on June 19, 2018 | views : 304 | काठमाडौँ - KTM

असार ५, काबुल | (रासस/एएफपी) | अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे ।  तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन् । सरकारले भने आइतबार राति सकिने अवधि थप तीन दिन बढायो ।  तालिबानहरु सरकारले

Read More

उत्तर कोरियाली नेता किम चीन आउंदै, सैन्य अभ्यास स्थगित

Posted on June 19, 2018 | views : 221 | काठमाडौँ - KTM

असार ५, बेइजिङ | उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो ।  सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उहाँ बुधबार मात्र राजधानी बेइजिङ पुग्नुहुने समाचार चिन

Read More

भारतमा सम्पादक शुजात बुखारी र अंगरक्षकको हत्या

Posted on June 15, 2018 | views : 341 | काठमाडौँ - KTM

असार १, कश्मिर | वरिष्ठ पत्रकार तथा अंग्रेजी अखबार राइजिंग कश्मीरको मुख्य संपादक शुजात बुखारी तथा उनको पीएसओलाई आतंककारीहरुले बिहिबार हत्या गरेका छन् । पत्रकार बुखारीलाई उनको गाडीमा घेरेर आतंककारीहरुले अन्धाधुन्द फाएरिङ गरेका थिए । केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, मुख्यमंत्री महबूबा मुफ्ती तथा पूर्

Read More