४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्क पुनः बने विश्वकै सबैभन्दा धनी व्यक्ति

१८ जेष्ठ २०८०, बिहीबार ०३:४७

जेठ १८, काठमाडौं | टेस्लाका मालिक एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

एलन मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर रहेको बताएका छन् ।

यसअघि विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको सम्पत्ति मस्कको भन्दा कम छ । अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ। 

ब्लूमबर्गका अनुसार चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्नाल्टको स्टकमा गिरावट आएपछि सम्पत्ति घटेको हो।

सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा अर्नाल्टले मस्कलाई उछिनेका थिए । विलासिताका सामानको बिक्रीमा भएको उछालले उनको सम्पत्ति बढेको थियो । 

टेस्ला बाहेक मस्क स्पेसएक्स, अन्तरिक्ष अन्वेषण फर्म, र सामाजिक सञ्जाल ट्विटरका मालिक पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा