कृषि गतिबिधी | ललितपुर - LLT


तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

Posted on April 04, 2018 | views : 108 | ललितपुर - LLT

सञ्चिता घिमिरे/चैत २१, ललितपुर | इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ ।  १२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गर्नुभएको हो । तीन जना नियमित कर्मचारी पनि उहाँको फार्ममा काम गर्छन् । व्यावसायिक रु

Read More

लसुन र प्याजको उत्पादन बढ्न सकेन

Posted on April 01, 2018 | views : 65 | ललितपुर - LLT

चैत  १८, ललितपुर | उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् ।  नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष

Read More

टुटा कीराले सतायो किसानलाई

Posted on February 24, 2018 | views : 305 | ललितपुर - LLT

फागुन १२, ललितपुर । तरकारीमा लाग्ने टुटा कीरा (पात खन्ने कीरा)का कारण किसान हैरान छन् ।  सो कीराका कारण पात बिग्रिने कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । पहिले भुसुना जस्तो हुने यो कीरा पछि लार्भाजस्तो स्वरुप बनाउँछ । कीराले असर गरे

Read More

टुटा किराका कारण किसान हैरान

Posted on February 22, 2018 | views : 107 | ललितपुर - LLT

फागुन १०, ललितपुर | तरकारीमा लाग्ने टुटा किरा (पात खाने) किराका कारण किसान हैरान छन् ।  किराका कारण पात बिग्रिएर जाने कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।  पहिले भुसुनाजस्तो हुने यो किराले पछि लार्भाजस्तो

Read More

जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

Posted on February 11, 2018 | views : 125 | ललितपुर - LLT

माघ २८, ललितपुर | हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् ।  एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् ।  च

Read More

आलुको बीउमा गुणस्तर नुहँदा उत्पादनमा गिरावट

Posted on February 02, 2018 | views : 142 | ललितपुर - LLT

माघ १९, ललितपुर |नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो । बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । 

Read More

स्वस्थता जाँच लागू नहुदा बालीमा रोग फैलिँदै

Posted on January 23, 2018 | views : 116 | ललितपुर - LLT

माघ ९, ललितपुर | देशभित्र एक ठाउँको बीउ वा बिरुवा अन्यत्र लैजानका लागि ‘स्वस्थताको प्रमाणपत्र’ लिने नियम नहुँदा एकातिर भएको बालीको रोग सबैतिर फैलिने गरेको छ ।  कृषि विभागअन्तर्गतको बाली संरक्षण निर्देशनालयले देशबाट निर्यात गर्ने वा अन्य मुलुकबाट आयात गर्ने बीउ÷बिरुवामा स्वस्थता जाँच लागू गरेको

Read More

स्थानिया खाद्यान्नबाट बाल आहार बनाउन अनुसन्धान शुरु

Posted on September 07, 2017 | views : 243 | ललितपुर - LLT

ललितपुर, २२ भदौ । लट्टे, जुनेलो, चिनोकागनो (कोदोको एउटा प्रजाति) लगायतबाट बाल आहार बनाउने अनुसन्धान शुरु भएको छ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाले यसै वर्षबाट अनुसन्धान शुरु गरेको हो । उच्च पहाडी क्षेत्रमा फल्ने यी अन्न स्वास्थ्यका हिसाबले फाइदाजनक हुने

Read More

व्यवस्थित बन्दै विषादीको प्रयोग

Posted on September 01, 2017 | views : 248 | ललितपुर - LLT

भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ ।  सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपा

Read More

बिचौलियाका कारण ललितपुरका तरकारी किसान मर्कामा

Posted on November 18, 2016 | views : 770 | ललितपुर - LLT

मङ्सिर ३, ललितपुर । कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् ।  राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्त

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 17036 | ललितपुर - LLT

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै

Posted on August 15, 2016 | views : 1746 | ललितपुर - LLT

साउन ३१, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ ।  तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ ।  खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएर रा

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 14477 | ललितपुर - LLT

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 13242 | ललितपुर - LLT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 9988 | ललितपुर - LLT

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 6705 | ललितपुर - LLT

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3620 | ललितपुर - LLT

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1232 | ललितपुर - LLT

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 804 | ललितपुर - LLT

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 572 | ललितपुर - LLT

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 563 | ललितपुर - LLT

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More