ललितपुर–३ मा तोसिमाको अग्रता (मत परिणाम सहित)

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ६०८ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।


४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ५२८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले १०१० मत ल्याएकी हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!