२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुटा कीराले सतायो किसानलाई

२०७४, १२ फाल्गुन शनिबार ०४:१४

फागुन १२, ललितपुर । तरकारीमा लाग्ने टुटा कीरा (पात खन्ने कीरा)का कारण किसान हैरान छन् । 

सो कीराका कारण पात बिग्रिने कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । पहिले भुसुना जस्तो हुने यो कीरा पछि लार्भाजस्तो स्वरुप बनाउँछ । कीराले असर गरेको पातबाट थाहा हुने भए पनि किसानले थाहा पाउँदासम्म बालीमा नोक्सान गर्छ । 


सो कीराले आक्रमण गर्दा ७० प्रतिशतसम्म उत्पादन नोक्सान गर्छ । उनी भन्छन्, “पहिले एक÷दुईथरी तरकारीमा भए पनि अहिले यो रोग धेरैमा फैलिएको छ ।” 

झण्डै चार वर्ष पहिले भित्रिएको सो रोग अहिले ३५ जिल्लामा फैलिसकेको खरेल बताउँछन् । पहिले दक्षिण अफ्रिकामा देखिएको सो समस्या अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको हो । 

गोलभेँडा वा त्यही प्रजातिका तरकारीबाट सो रोग नेपाल भित्रिएको उनी बताउँछन् । रोग भएका बाली वा बिरुवा नभित्र्याउन कार्यालयका १६ नाकामा जाँच कार्यालय छन् । बीउबाट मात्रै नभएर फल नै ल्याउँदा समेत रोग सर्ने गर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते