साउन ११, काठमाडौँ । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ। शुक्रबार बिहान अचेत अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोदावरी नगरपालिका- ८ डुकुछापका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी युवती शुक्रबार
Read Moreअसार १, काठमाडौं । ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो । चिकित्सकले दुवै जनालाई हिजो राति ९:२७ मा मृत घोषणा गरेको प्रहरीले ज
Read Moreजेठ १९, ललितपुर । ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्याइएका दुवै चालकको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ | ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा बा ५६ प ५०६५ को स्कुटर र बा ८३ प ५२६७ नम्बरको मोटरसाइक
Read Moreजेठ १९, मनाङ । मनाङ घुम्न गएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल
Read Moreजेठ ५, ललितपुर । ललितपुरमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । ललितपुर महानगरपालिका–१२ खोकना नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुन–चाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको थियो । सो घटनामा संलग्न ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प
Read Moreबैशाख २७, ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् । ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए
Read Moreबैशाख २३, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार टहरोमा केही ड्रममा पुरानो मोबिल भरेर राखिएको थियो
Read Moreवैशाख १६, काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ चयन भएको १९ सदस्यीय सोसाइटीको नेपालमा नेतृत्व एलबि कौशलले लिने भएका छन् । सनिबार ललितपुर स्थित रामेन हाउसमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको एक व
Read Moreवैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ। द
Read Moreचैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रह
Read Moreमाघ २८, काठमाडौँ | ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमाको पनि मृत्यु भएको छ। ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ३६ वर्षीष रबिना महर्जनको उपचारको क्रममा किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी
Read Moreमाघ १०, काठमाडौं | नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।
Read Moreमाघ १, काठमाडौं | ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ । दोलखा घर भएकी इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्वल्याबसँगै तल खसेकी थिइन् । ललितप
Read Moreमाघ १, ललितपुर | ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् | लुगा सुकाउने क्रममा महिला इनारमा खसेकी छन् । दोलखा घर भएकी इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान ३० फिट गहिरो इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भने–‘हाम्रो टोलीले उद्धारको प्रयास गरिरहेक
Read Moreमङ्सिर २६, काठमाडौँ | प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ गरेको हो । गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्याइएको छ । उनको विस्तृत विवरण प
Read Moreमङ्सिर १४, काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेहरूमा मोटरसा
Read Moreमङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस
Read Moreकात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान
Read Moreअसोज २९, काठमाडौँ | लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल
Read Moreअसोज १०, ललितपुर | विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा आज दरबार सङ्ग्रहालय अवलोकनका लागि टिकट नि: शुल्क गरएको छ | आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकल
Read Moreअसोज ३, ललितपुर | ललितपुरका राजेन्द्र रेग्मीले आफू सात महिनादेखि पानी समेत नपिई बाँचेको दाबी गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ का रेग्मीले आफू भगवान् शिवको अनन्य भक्त भएको र आफूले गत फागुन महिनादेखि पानीसमेत नपिई बाँचेको जिकिर गरे । ‘म निराहार बाँ
Read Moreभदौ २०, ललितपुर | ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र
Read Moreभदौ ८, मकवानपुर | कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर याताय
Read Moreसाउन २९, काठमाडौँ | ललितपुरमा बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-२२ बुंगमती ब्लेस हाउस एन्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो। उनलाई आइतबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज क
Read Moreअसार १४, काठमाडौँ | ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्। मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएक
Read Moreअसार २, काठमाडौं | ललितपुरमा आज बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएको छन् । लामाटारबाट लगनखेलतर्फ जादै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बिहान ५:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । प्रहरीका अनुसार बसमा गाडीमा २२ जना सवार रहेका थिए ।
Read Moreचैत २०, ललितपुर | ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार ब
Read Moreचैत १९, ललितपुर | ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन् । स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् । चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बु
Read More