भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

व्यवस्थित बन्दै विषादीको प्रयोग

१६ भाद्र २०७४, शुक्रबार ११:११

भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपाइने कृषि विभागअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ । 

विषादी बिक्री गर्ने खुद्रा विक्रेताको संख्या नेपालमा बढ्दै गएको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका वरिष्ठ प्राविधिक कृष्ण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले किराना पसलदेखि जुनसुकै ठाउँमा किनबेच थियो, अहिले त्यो छैन ।” 

जिल्ला कृषि विकास कार्यालयले समेत विषादीसम्बन्धी तथ्यांक राख्न थालेका छन् । किसान र विक्रेता दुवैमा चेतना बढिरहेको प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगामी दिनमा स्थानीय निकायले नै विषादीको अनुगमनको जिम्मेवारी लिनुपर्छ ।” 

शाखाको तथ्यांकअनुसार विषादीको बिक्री गर्ने विक्रेताको संख्या वर्षेनी बढिरहेको छ । अहिले देशभर चार हजार ४८१ वटा विषादी पसल सञ्चालनमा छन् । आव २०७१/७२ मा ८४६ विषादी पसलका लागि अनुमति लिएका थिए भने ७२६ वटाको नवीकरण भएको थियो । आव २०७२/७३ मा ९३८ वटाले अनुमति पत्र लिएका थिए भने ४६४ को नवीकरण भएको थियो । आव २०७३/७४ मा नवीकरण ७२६ वटाको तथा अनुमति पत्र ८४६ वटाले लिएका थिए । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की