ललितपुर–३ मा एमालेको अग्रता कायमै, घण्टी उम्मेदवार तोसीमा कार्की पछ्याउँदै

Posted on: 21 Nov, 2022

मङ्सिर ५, ललितपुर | ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेले अग्रता कायमै राखेको छ । दिउँसो सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार अमृत खड्काले १,१२५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १,०२७ मत ल्याएर खड्कालाई पछ्याउँदै छिन् |  भने पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले ८६६ मत पाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!