पर्यटन | मुगु - MG


रारामा प्यारा ग्लाइडिङ्ग उडान अन्य क्षेत्रको भन्दा सहज

Posted on April 19, 2018 | views : 326 | मुगु - MG

नन्द बहादुर रोकाया/बैशाख ६ मुगु | रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु गरिएको छ ।  समुन्द्री सतह देखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफलरुपमा प्यारा ग्लाइडिङ्ग गरिएको हो । रारा तालको छेउमा रहेको मुर्माटप बाट प्यारा ग्लाईडिङ्ग उडान गरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्यार

Read More

जाडो छल्न रारा आउँदै पाहुना चरा

Posted on January 31, 2018 | views : 310 | मुगु - MG

दान बहादुर बुढा | माघ १७, मुगु | हिउँद सुरु भए यता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा रारा आउन थालेका छन । हिउँदको समयमा साईवेरिया युरोप मानसोरवार तिर अत्याधिक जाडो हुने भएकाले हरेक वर्ष ति क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हरेक वर्ष

Read More

रारा आउने पर्यटकहरु ‘न बढे न घटे’, तथ्याकं उस्तै

Posted on August 27, 2017 | views : 371 | मुगु - MG

 नन्द बहादुर रोकाया। भदौ ११, मुगु । देशकै ठुलो तालका रुपमा परिचित रारा तालको चर्चा धेरै हुने गरे पनि यहाँ घुम्न आउने बाह्य पर्यटकको तथ्याकं हेर्दा चार पाँच वर्ष यता सन्तुलित अवस्थामा नै रहेको पाईएको छ । राज्यका सरोकारवाला निकाय , होटेल तथा पर्यटन व्यवसायी रारा घुम्नका लागि बाह्य पर्यटक भित्र्या

Read More

चंखेली हिमालको प्रबर्द्धनका लागी पदयात्रा

Posted on February 16, 2017 | views : 505 | मुगु - MG

नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ ।  स्थानिय शान्ती समिती मुगको आयोजनामा  जिल्ला स्थित सरोकारवाला निकायहरुलाई चंखेली हिमाल सम्मको पदयात्रा गराईएको हो । रुगा गाबिस वडा नं ६ स्थित मुगु जिल्लाको पर्यटकिय सम्भावन बोकेको &

Read More

पूरै रारा हेर्ने मुर्माटपबाट

Posted on January 09, 2017 | views : 983 | मुगु - MG

दान बहादुर बुढा | पुस २५, मुगु | कुनै समयमा गायिका कुन्ती मोक्तानले (मनको मायाँ हजुरको कहिले पाउने हो, हुम्ला-जुम्ला गाडीमा कहिले जाने हो, डुंगा चडी रारा ताल कहिले  घुम्ने हो भन्ने गित १० बर्ष पहिलाको गाएको गायीकाको हिजो-आज रारामा पुग्ने जो-कोही पर्यटकहरुले यो गितको सम्झना साकार भएको बताउछन् ।

Read More

स्मृतीको पानामा सजिएको रारालाई प्रत्यक्ष भेट्दाको त्यो क्षण (यात्रा स्मरण)

Posted on November 04, 2016 | views : 4202 | मुगु - MG

पूर्णबहादुर खड्का (अछाम) | प्रकृतिको सुन्दर उपहार रारा हेर्ने भनेपछि कसको मन प्रफुल्ल नहोला ! मानव शरीरलाई सक्रिय बनाइ राख्न आरामका साथै मनोरञ्जन पनि चाहिने रहेछ । रारालाई फोटोमा हेर्दा त त्यति सुन्दर लाग्छ भने प्रत्यक्ष भेट्दा झन कति राम्रो होला भन्ने कौतुहल्ता मनमा सधैँ भईरहेको थियो । त्यसैले

Read More

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

Posted on October 28, 2016 | views : 778 | मुगु - MG

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ ।  रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ ।

Read More