२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुगुको तातोपानी गुफा: प्रचार नहुदा ओझेलमा (फोटो फिचर)

२०७६, १२ पुष शनिबार ०५:३६

दान बहादुर बुढा | पुष १२, मुगु | मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ६ मा रहेको तातो पानि गुफा प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ ।

नेपाल सरकारले पछिल्लो समयमा पर्यटन बर्ष २०२० भब्य र सभ्यका साथ सफाल बनाउनको लागी नेपाल भरीका पर्यटन क्षेत्रहरुको प्रचार प्रचार गर्ने र पर्यटकहरुलाई नेपालका बिभिन्न ठाँउमा  घुमाउने लक्ष्य भए पनि  मुगुको जिमा तातो पानि गुफा भर्ने प्रयटकहरु र प्रचार प्रचारको प्रखाईमा बसेको छ ।


मुगुको सदरमुकाम गमगढी बजार देखि दुई घण्टा गाढीमा र आधा घण्टा पैदल हिडेर तातो पानि गुफामा पुगीन्छ । यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्ने सम्मको प्वाल छ । प्वाल भित्र गएपछि २ सय भन्दा बढी मान्छेहरु हिड-डुल गर्न सकिने छ ।  बिशेष गरि स्थानिय मान्छेहरुले यो गुफा पुस महिनाको पुसे पूर्णमाको दिन स्थानिय मेला लगाउने केटा केटीहरुले देउडा गित गाउने रातदिनभरी रमाईलो गर्ने गुफाको मुनि रहेको तातो पानिमा नुहाउने नुहायपछि बाथ रोट टाउको पेट दुख्ने ठीक हुने परम्परा गर्त संस्कार अनुसार पुषे पूर्णमाको दिन मात्र मानिहरुको यो ठाँउमा मात्र मान्छेको घुईचो लाग्ने गरेका छन् । अन्य समयमा सुनसान हुने सोरु गाँउपालिका वडानम्बर ६ का वडा अध्यक्ष मनप्रसाद भट्टले बताएका छन ।


तातोपानी गुफालाई प्रचारप्रसार गर्न नसकेको र बिगतका बर्षहरुमा तातोपानी गुफा व्यवस्थीत  र प्रचारप्रसार गर्नको लागी लाखौँ रकम बिनियोजन गरेको भए पनि कामको प्रगती शुन्य देखीएको स्थानिय बासिको गुनासो रहेको छ ।

तातो पानी गुफाको प्रचार-प्रसार र ब्याबस्थापनको लागी हरपल लागी रहेको र गत बर्षमा मात्र तातोपानि गुफा घुम्न आउने पर्यटकको लागी सहजताको लागी सडक निमार्ण गरिएको गुफा वरिपरी र अगाडी भागमा पार्कीङ घेरवारको लागी बिगतका बर्षहरुबाट बजेट बिनियोगन गर्दै आईरहेको र यो बर्षहरुमा पनि बजेट बिनियोजन गरी तातोपानि गुफाको प्रचारप्रसार गर्ने तातो पानि गुफा  घुम्न आउर्ने पर्यटकहरुको सहज बातावरण मिलाउनको लागी सोरु गाँउपालिका अगाडी बढीरहने सोरु गाँउपालिकाका अध्क्षय लोक जङ शाहीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने