२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटनको गन्तब्य बन्दै मुर्मा टप (फोटो फिचर)

२९ बैशाख २०७६, आईतवार १५:५२

दान बहादुर बुढा | बैशाख २९, मुगु | मुगुमा पछिल्लो समयमा सडक सन्जाल र हवाई मार्गको राम्रो पहुच हुदा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको मुर्मा गाँउ नजिकै सहेको मुर्माटप पछिल्लो समयमा पर्यटकको गन्तब्या बनेको छ ।

समुन्द्रय सतह देखी ३२सय भन्दा माथि उचाईमा रहेको मुर्माटप बाट नेपालको ठूलो ताल रारा कचौरा आकारको देखीने र मुमाटप बाट नेपालको सुदुरपश्चिम मध्य पश्चिम अञ्चलका आधा दर्जन भना बढी जिल्लाको अवलोकाल गर्न सकिने भएको हुदा आन्तरीक तथा बाहिय पर्यटकहरु घुईचो लाग्ने गरेका छन ।


मुर्माटप बाट बाजुर, बझांग,मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालिकोट जिल्लाहरु  अवलोकन गर्न सकिने नेपालका लोभमुलक चिरकालिज,डाँफे, च्याखुरा, लगाएतका चराचुरुंगी, लालीगुरास, चिमालो फुल, डोईली फुल लगाएत अन्य फुल तथा बनस्पतिहरुको समेत पाईने भएको हुदा हिजो आज दैनिका ५० भन्दा माथि आन्तरीक तथा बाहीय पर्यटकहरु आउर्ने गरेको छायानाथ रारा नगरपालिका ९मुर्मा गाँउका पर्यटक ब्यावसाय देवीकृष्ण रोकायाले बताएका छन ।


मुर्माटप पुग्न ताल्चा बिमानस्थाल र कर्णाली राजमार्गको ताल्च बाट हिडेर रारा ताल सम्म २ घण्टा र रारा ताल बाट हिडेर २ घण्टा उकालो चडेर मुर्मा पट पुगीन्छ । स्थानिय घोडा ब्यावयायहरुले  घोडाको ब्याबस्था पनि गरेको छन ।

रारा ताल पुगी सके पछि अनिवाय एक पटक मुर्माटप पुग्नु पर्ने रहेका रारा ताल पूरै कचौरा आकार को देख्न पाईने अन्य ६ जिल्लाको अवलोकान गनै पनि पाईने, हिमाल पहाड,नदीनाला,बन्य जन्तु पशुपन्छी समेतको अवलोकन समेत गर्न पाईने मुर्मा टप पुगी सकेपछि अकै शंसार पुगेको महसुस हुर्ने आनन्द आउर्ने समेत मुर्माटप घुम्न आएका कर्णाली प्रदेश जुम्ला जिल्लाका रमेश न्याउपानेले बताएका छन ।


मुमाटपमा एक बटा राम्रो होटलको ब्यबस्था अन्य पर्यटकलाई मनरन्जानात्मकको लागी भ्यूटावर, पार्कको ब्यबस्थाको पूर्वधार भईदिएको भए अझै घेरै पर्यटन आउर्ने को संख्या बढ्र्ने र स्थानिय मुर्मा गाँउका स्थानिय बासीको आयआर्जनमा बृ४िहुर्ने समेत रारा राष्टिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख लाल बहादुर भण्डारीले बताएका छन । 


रारा तालको नजिकै रहेको मुर्मा टप बाहेक अन्य मुगु जिल्लामा रहेको धार्मिक तथा सास्कृतिक मठ मन्दीर गुम्वा, ताल तलैया नदी, हिमाल, आन्तरीक तथा बाहिय पर्यटकको गन्तब्य स्थानहरु रहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य