तलका तश्वीरहरु: नेपालको सबैभन्दा ठूलो रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्र्य पर्यटकहरु मुगु र जुम्लाको बिच भागमा रहेको सिप्टी चौरमा फोटो सेसनमा रमाउदै । तस्बीर: दान बहादुर बुढा/सास/मुगु