राजनीति | पर्बत - PBT


गाउँपालिका उपाध्यक्षकी उमेदवार एमालेमा प्रवेश

Posted on November 27, 2017 | views : 1117 | पर्बत - PBT

मङ्सिर ११, पर्वत । गत स्थानिय निर्वाचनमा पर्वतको मोदी गाउँपालिकामा उपाध्यक्ष पदकी उमेदवार साबित्रा नेपाली नेकपा(एमाले)मा प्रबेश गरेकी छन ।  गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार नेपाली अब नेपालमा बाम गठबन्धनको बिकल्प नभएको भन्दै एमालेमा प्रबेश गरेकी हुन । नेपाली मोदीगाउँपालिकामा राष्ट्रिय प्रजातन

Read More

केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्छ, कांग्रेसलाई साँसद जिताएर के पाउँछौ’

Posted on November 23, 2017 | views : 811 | पर्बत - PBT

पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन । आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी गाउँपालिकाको गिज्यान गाउँमा पुगेका बामपन्थी गठबन्धनका उमेदव

Read More

चुनावको मुखमा खोलियो सांसद विकास लम्सालको नालीबेली, यस्तो पो रहेछ रहस्य भिडियो सहित

Posted on November 22, 2017 | views : 1334 | पर्बत - PBT

निर्वतमान सांसद एवं पर्वत क्षत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापी

Read More

बाम उम्मेदवारलाई जिताएर जिल्लाको मुहार फेरौं

Posted on November 20, 2017 | views : 566 | पर्बत - PBT

पर्वत ।नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराएर जिल्लाको मुहार फेर्न आग्रह गर्नुभएको छ ।  विगतमा झण्डै दुई दशकसम्म सांसद हुँदापनि जिल्लाको विकास निर्माणमा माखो समेत मार्न नसक्नेलाई बिजयी गराएर कुनैपनि अर

Read More

प्रचण्डले देउवालाई भने –राजनेताको उपाधी फिर्ता लिनुस

Posted on November 17, 2017 | views : 585 | पर्बत - PBT

पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए । बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछि को परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ

Read More

नेपालमा अब कहिल्यै नाकाबन्दी हुन सक्दैन, पोखराबाट कुस्मा हुँदै बेनी सम्म रेल – ओली

Posted on November 17, 2017 | views : 566 | पर्बत - PBT

पर्वत /नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताएका छन । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका हुन । बाम गठबन

Read More

पर्वत क्षेत्र नं १ मा नेता अधिकारी कि गुरुङ ?

Posted on November 17, 2017 | views : 887 | पर्बत - PBT

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कलबाजी हुदैछ । निर्वाचन आउन अब २२ दिन मात्रै

Read More

ओली र प्रचण्डले एउटै मंचबाट भने- 'चुनाव लगत्तै पार्टी एकता हुन्छ'

Posted on November 16, 2017 | views : 887 | पर्बत - PBT

महेन्द्र केसी/कात्तिक ३०, पर्वत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पार्टी एकता हुने बताएका छन् । देशमा अब कम्युनिष्टहरुको एकता केन्द्र तयार गरी फुटेका कम्युनिष्टहरुलाई एकिकृत गर्नको लागि बामगठबन्धन गरिएको ने

Read More

बामगठबन्धनका नेताद्धय प्रचण्ड र ओली आज पर्वतमा

Posted on November 16, 2017 | views : 719 | पर्बत - PBT

कात्तिक ३०, पर्वत । पर्वतको सदरमुकाम कुश्मामा बामगठबन्धनका दुई नेता प्रचण्ड र केपी ओली आज विहिवार आउदैछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीले कुश्माको बान्द्रेविडिमा आयोजना गरिने विशाल आमसभामा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।   नेकपा माओव

Read More

अवसर दिनुहोस् पर्वतमा विकासको लहर ल्याउनेछु– प्रदेशसभा उम्मेदवार नेत्र अधिकारी

Posted on November 15, 2017 | views : 1400 | पर्बत - PBT

पर्वत ।नेकपा एमाले र माओबादीको संयुक्त बाम गठबन्धनले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । प्रदेशसभाका लागि दुइ क्षेत्र भएको पर्वतमा दुवै क्षेत्रमा बामगठबन्धनले आफ्नो अभियानलाई तिब्रता पारेको हो । क्षेत्र नं १ का उम्मेदवार नेत्र अधिकारीले आफ्नो क्षेत्र र विकास लम्सालले क्षेत्र नं २ मा घरदैलो कार्यक्

Read More

बामगठबन्धनलाई जिताउन कार्तिक ३० गते प्रचण्ड र ओली पर्वतमा आउने

Posted on November 15, 2017 | views : 676 | पर्बत - PBT

नेकपा एमाले र माओवादीको बामगठबन्धनलाई पर्वतमा जिताउन र जनलहर ल्याउनको लागि पर्वतमा प्रचण्ड र केपी ओली आउने भएका छन् । यहि कार्तिक ३० गते कुश्मामा हुने विशाल आमसभालाई सम्बोधन गर्नको लागि केन्द्रिय नेताहरु आउने भएका हुन् । बामगठबन्धनको देशभरको जनलहरलाई सम्बोधन गर्नको लागि विभिन्न जिल्लामा पुगेका प्रच

Read More

सरस्वती माविका शिक्षक नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारमा

Posted on November 14, 2017 | views : 819 | पर्बत - PBT

पर्वत । पर्वतका शिक्षकले आफ्नो पेशागत मर्यादालाई पालना गर्न छाडेका छन् । आफ्नो पेशागत जिम्मेवारी भुलेर पार्टीको झोला बोकेर कार्यकर्ताको भुमिकामा देखिन थालेका ह््ुन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारप्रसारमा सरस्वती माविका अंग्रेजी विषयका शिक्षक अमृत लामिछाने (अजय) नेपाली का

Read More

अर्जुन जोशीमाथि पदम गिरीको फेरी अर्को प्रहार– संसदमा पूर्व सांसदलाई पेन्सन माउनेलाई फेरी भोट माग्न ल

Posted on November 14, 2017 | views : 545 | पर्बत - PBT

पर्वत । नेकपा एमाले पर्वतका अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले प्रतिद्वन्द्वी अर्जुन जोशीमाथि फेरी अर्को प्रहार गरेका छन् ।  जिल्लाको विकास र जिल्लाबासीको मागको विषयमा संसदमा कुरा उठाउँलान् भन्दा पूर्व सांसदलाई पेन्सन दिनुपर्छ भनेर माग गर्ने नेतालाई भोट माग्न लाज लाग्नुपर्ने बताएक

Read More

तम्सुक वनाएर लेख्नुस वोलेका कुरा पुरा गर्छु - प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी(भिडियो सहित

Posted on November 12, 2017 | views : 2186 | पर्बत - PBT

पर्वत । आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावीप्रचार अभियानअन्तर्गत लोकतान्त्रिक गठवन्धनले आजहुवासमाआमसभा गरेको छ । हुवासमाभएको सभालाई सम्बोधनगर्दै नेपालीकाँग्रेसका केन्द्रिय सदस्यएवं प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताले चाहेको समृद्धि ल्याउन आफु चुनावी मैदानमा आएको बताएका छन

Read More

चुनावको मुखमा नेपाली काँग्रेस पर्वतमा पहिरो, काँग्रेसले १८ बर्षसम्म गुन नतिरेपछि बामगठबन्धनतिर युवा

Posted on November 11, 2017 | views : 633 | पर्बत - PBT

पर्वत । निर्वाचनको पुर्वसन्ध्यामा नेपाली काङग्रेस परित्याग गरी बामगठबन्धनमा युवाहरु प्रवेश गरेका छन् । पर्वतको महाशिला गाँउपालिकाको भोक्सिङ र होश्राङदीमा बामगठबन्धनको चुनावी प्रचार प्रसार अभियान कार्यक्रमको अवसरमा उनीहरु एमालेमा प्रबेश गरेका हुन् । उनीहरुले लोकतान्त्रिक गठबन्धन बाट कुनै सम्भव नरहेक

Read More

“पर्वतवासीको शिर झुक्न दिन्न मलाई मत दिनुहोस”- उम्मेदवार अधिकारी

Posted on November 10, 2017 | views : 574 | पर्बत - PBT

कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारीले जिल्लाको समग्र विकास गरी पर्वतलाई मुलुककै नमुना जिल्ला बनाउने अठोट गर्नुभएको छ । 

Read More

हलो जोतेर घरदैलो अभियान गर्दै जननेता नेत्र अधिकारी(भिडियो सहित

Posted on November 10, 2017 | views : 812 | पर्बत - PBT

पर्वत । जनयुद्धका समयमा सर्वसाधारणको घरमा हलो जोत्ने, मल बोक्ने, खेत खन्ने र सर्वसाधारणकै परिवार भएर माओवादी नेताहरुले ज्यान जोगाउँथे । सेना प्रहरीको धरपकडबाट बाँच्थे, जोगिन्थे पनि । कहिले डोका बुन्ने त कहिले मल बोक्ने माओवादी नेता कार्यकर्ताको दैनिकी जस्तै हुन्थ्यो ।पर्वत क्षेत्र नं ‘क’ बाट प्रदेश

Read More

मैले बनाएको बाटामो गाडी चढेर भोट माग्न जानेको यति ठूलो फुर्ति-भिडियो सहित

Posted on November 09, 2017 | views : 481 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले बामगठबन्धनको मुखमा ताला लगाइ दिएका छन् । उनले आफूलेनै बनाएको सडकमा गाडिमा चढेर भोट माग्न जानेहरुले आफूसँग टक्कर लिन खोज्नु नसुहाउँदो भएको टिप्पणी समेत गरेका छन् । २०५६ सालदेखि सांसद हुदाँ अर्जुन जोशीले जिल्लाको विकासको लागि कुनै काम गरेन भनेर प्रचा

Read More

पदम गिरीले गरे अर्जुन जोशीमाथि प्रहार– १८ बर्ष सांसद हुदाँ माखो नमार्नेलाई भोट माग्ने नैतिक आधारनै छ

Posted on November 08, 2017 | views : 2428 | पर्बत - PBT

पर्वत । बामगठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी नेपाली काँग्रेमाथि खरो उत्रिएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका अर्जुन जोशीसँग भोट माग्ने कुनै पनि नैतिक आधार नभएको टिप्पणी समेत गरेका छन् । जिल्लाबाट तीनतीन पटक जनताले चुने

Read More

बामगठबन्धन विरुद्ध काँग्रेसले प्रयोग गर्यो अन्तिम अस्त्र, दलितका मत दिएर विजयी हुने योजना

Posted on November 07, 2017 | views : 547 | पर्बत - PBT

पर्वत । पर्वतमा तीन पटकसम्म लगातार विजयी हासिल गरे ह्याट्रीक गरेका नेपाली काँग्रेसका निवर्तमान् सांसद अर्जुनप्रसाद जोशीले यसपाली पनि विजयी हुने गोप्य रिपोर्ट बाहिरिएको छ । रिपोर्टका अनुसार बामगठबन्धनलाई सांसद जोशीले १० हजार मतले पछार्ने बुझिएको छ । जिल्लामा झण्डै दश हजार दलित समुदायका मतदता रहे

Read More

चुनावको मुखमा बामगठबन्धनलाई झड्का, कटुवाचौपारीमा दर्जनौ एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

Posted on November 06, 2017 | views : 561 | पर्बत - PBT

पर्वत । बामगठबन्धन  विरुद्ध असन्तुष्ट जनाउदै नेकपा एमाले कटुवा चौपारीका दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  चुनावको मुखैमा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्न थालेपछि बामगठबन्धनमा ठूलै हलचल मच्चिएको छ । कटुवाचौपारीमा आयोजित चुनाव प्रचारप्रसार काँग्रेसमा प्रवेश गर

Read More

पर्वतमा लोकतान्त्रिकभन्दा बामगठबन्धन बलियो, गाउँगाउँमा बामगठबन्धन, पार्टी कार्यालयमा छलफलमै काँग्रेस

Posted on November 06, 2017 | views : 617 | पर्बत - PBT

पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद्वार बनेका छन । प्रतिनिधि सभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबासीले पनि

Read More

अर्जुन जोशीलाई हराउन आफ्नै कार्यकर्ता सक्रिय, काँग्रेसको रेकर्ड तोडिने सम्भावना-भिडियो सहित

Posted on November 05, 2017 | views : 988 | पर्बत - PBT

पर्वत । जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको लागि निवर्तमान साँसद अर्जुनप्रसाद जोशीले टिकट पाएका छन । प्रदेशसभा क मा पुर्वसभापति नबराज गुरुङ्ग र ख मा महाधिबेशन प्रतिनिधी राजेन्द्र तिवारी उमेदवार भएका छन । उमेदवार छनौटका क्रममा रामचन्द्र पौडेल समुह पुरै क्लिन स्विपमा परेको छ भने शेरबहादुर

Read More

अर्जुन जोशीको जोशले बामपन्थीमा हलचल, राजा र माओवादीले झुक्याउन नसकेको ठाउँमा फिस्टेले हल्लाउने !?

Posted on November 05, 2017 | views : 693 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत नेपाली काँग्रेसको लाल किल्ला भएको दाबी गरेका छन् । उनले प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा आफूलाई राजादेखि माओवादीले हराउन नसकेको दाबी गर्दै उनले बामपन्थीको नाउमा फिस्टेले हराउँछु भन्नु कमजोर मानसिकता भएको उल्लेख

Read More

बामगठबन्धनको संयुक्त निर्वाचन क्षेत्रिय भेला सम्पन्न

Posted on November 05, 2017 | views : 439 | पर्बत - PBT

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्मेदवार नेत्रनाथ अधिकारीले लामो समयदेखिको प

Read More

अर्जुृन जोशीलाई आफ्नै नेता कार्यकर्ताले साथ नदिदाँ पदम गिरीले विजयीको माला लगाउने भए (भिडियो सहित)

Posted on November 05, 2017 | views : 458 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएपछि पुर्व महासमिति सदस्य समेत रहेका पौडेल

Read More

जब बामगठबन्धनका उम्मेदवार पदम गिरी गर्जिए, नेपाली काँग्रेसको सातो गयो

Posted on November 04, 2017 | views : 697 | पर्बत - PBT

पर्वत । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी

Read More

पर्वतमा यस्तो हुँदैछ रोचक चुनाबी भिडन्त , तीन पटक चुनाब जितेका जोशीलाई यसरी हराउन सक्छन गिरीले

Posted on November 04, 2017 | views : 611 | पर्बत - PBT

पर्वत  /आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ । प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै गठबन्धनले आफ्नो पार्टी भित्रका बलिया उमेदवारल

Read More