पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रचण्डले देउवालाई भने –राजनेताको उपाधी फिर्ता लिनुस

१ मंसिर २०७४, शुक्रबार ०६:२४

पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछि को परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ भने । उनले कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रबादी शक्ति संग सहकार्य गर्न आग्रह गरे । ‘कम्युनिष्टहरुलाई बिभाजित गरेर शासन गर्ने सपना नदेख्नुस’ उनले भने ‘अब कम्युनिष्टहरुले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन’ उनले कम्युनिष्टहरुको एकता बहुमतको सरकारलाई मात्रै नभई राजनैतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे ।
आफुँले प्रधानमन्त्रीबाट राजिनामा दिदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाई फिर्ता लिन आग्रह गरे । आफुँले राजनेता भनेको ब्यक्तिका बिरुद्ध हलो लिएर उत्रिएको भन्दै दहालले अब उक्त पदवी दिनुको अर्थ छैन भने । ‘मनै देखि राजनेता मानेको हो भने मेरा बिरुद्ध किन उमेदवार खडा गरियो’ उनले भने ‘ढिकुरको जस्तो सानो क्षाती बनाएर देउवाले देशको नेतृत्व गर्न सक्दैनन’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो