पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्वतमान सांसद विकास लम्सालले बामगठबन्धनको गरिदिए भविष्यबाणी, ८० प्रतिशत मतले विजयी हुने दाबी– भिडि

१६ मंसिर २०७४, शनिबार १४:३२

पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत दाबी गरे ।


तीन पटक सम्म जिल्लाबाट सांसदमा विजयी भएको नेपाली काँग्रेसले जिल्लाबासीको मन जित्न नसकेका कारण यसपालीका निर्वाचनमा पर्वतमा बामगठबन्धनले नेपाली काँग्रेसलाई पाखा लगाउने दाबी गरे ।


सांसद लम्सालले विकास र समृद्धिको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बामगठबन्धनले नयाँ कुरा गरेर देखाउन दाबी समेत गरे । उनले जिल्लाबासीले १८ बर्षदेखि बन्ध भएका विकासका ढोकाहरु अब बामगठबन्धनको नेतृत्वले खोलिदिने भन्दै आम जिल्लाबासीले बामगठबन्धनको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।


जिल्लाको विकास र आर्थिक निकासका लागि बामगठबन्धन नेपाली काँग्रेसमाथि ठूलै भारी पर्ने बताउँदै लम्सालले अबको देशको नेतृत्व बामगठबन्धनले गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु