पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाक"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खुर्कोटको सिंगो गाउँ नै बाममोर्चामा प्रवेश गरेपछि काँग्रेसमा रुवाबासी

१४ मंसिर २०७४, बिहीबार ०६:४०

पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाको कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा ठूलो संख्यामा नेपाली कांग्रेस छाडी एमाले र माओवादी केन्द्रमा पार्टी प्रवेश भएको । खुर्कोटको उपल्लो क्षेत्रका झण्डै १ सय ५६ जनाले टिका र माला ग्रहण गर्दै बाम मोर्चालाई सहयोग गर्ने उद्घोष गरेका छन ।

खुर्कोटमा आयोजीत कोण सभामा उनीहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सभाका उमेदवार नेत्र अधिकारी, नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपाली र नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले टिका र माला लगाई पार्टी स्वागत गरेका थिए । यस अघि स्थानीय तहको निर्वाचनमा कांग्रेसको बलियो क्षेत्र मानिएको खुर्कोटमा बामशक्ति प्रति पछिल्लो समयमा जनलहर बढेर गएको माओवादी केन्द्रका जिल्ला सदस्य मिनराज केसी अविरल बताउँछन । विकासको मुल प्रवाहमा खुर्कोट सधै पछाडी परेकोले प्रगतिशिल शक्तिलाई अव मतदान गर्ने वाचा गर्दै उनीहरु पार्टी प्रवेश गरेका हुन । योसंगै कुश्मा नगरपालिका भित्र बामशक्ति निकै बलियो देखिएको छ ।

बुधवार नै कुश्मा नगरपालिका वडा न १ पाङमा आयोजीत कार्यक्रममा पनि झण्डै ४२ जना कार्यकर्ता नेपाली कांग्रेस र राप्रपा छाडेर बाममोर्चामा प्रवेश गरेका छन । पाङ यस अघि नेपाली कांग्रेसको आधार क्षेत्र मानिदै आएपनि पछिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले किल्ला भत्काएको थियो । पाङ क्षेत्रमा बाममोर्चा प्रति पछिल्लो लहर निकै उत्साहजनक रहेको वडा अध्यक्ष देवेन्द्र सुबेदी बताउँछन । पाङमा आयोजीत सभामा पार्टी प्रवेश गर्नेहरुलाई अधिकारी र गिरीसंगै एमालेका केन्द्रिय सदस्यद्धय बिजय गुरुङ र गोविन्द नेपालीले समेत फुल र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु