२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गाउँपालिका उपाध्यक्षकी उमेदवार एमालेमा प्रवेश

२०७४, ११ मंसिर सोमबार १२:०५

मङ्सिर ११, पर्वत । गत स्थानिय निर्वाचनमा पर्वतको मोदी गाउँपालिकामा उपाध्यक्ष पदकी उमेदवार साबित्रा नेपाली नेकपा(एमाले)मा प्रबेश गरेकी छन । 

गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार नेपाली अब नेपालमा बाम गठबन्धनको बिकल्प नभएको भन्दै एमालेमा प्रबेश गरेकी हुन । नेपाली मोदीगाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्षकी उमेदवार बनेकी  थिइन ।

राप्रपा नेतृ नेपालीलाई एमालेका प्रदेश लेखा आयोगका संयोजक प्रेमकुमार लामिछानेले टिका र माला लगाएर एमालेमा प्रबेश गराएका थिए । पर्वतको मोदीगाउँपालिका – ६ थार्माजुङ्ग निवासी नेपालीको दलित समुदायमा राम्रो प्रभाब रहेको छ ।

नेपालीको प्रबेश बाम गठबन्धनका उमेदवारहरुको बिजयलाई थप सुनिश्चित गरिदिएको युवा संघ पर्वतका अध्यक्ष तथा मोदी गाउँपालिका – ६ का वडा अध्यक्ष बिमल लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा