उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा "/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

माँझफाट र लेखफाँटमा गरी एक सय भन्दा बढि एमालेमा प्रवेश

१७ मंसिर २०७४, आईतवार ०७:२१

उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा आयोजित चुनाव विशेष कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । लामो समयसम्म काँग्रेस लगायत लोकतान्त्रिक गठवन्धनमा आवद्ध भएपनि आफुहरुलाई कहिल्यैपनि पार्टीले नहेरेको भन्दै उनिहरु एमालेमा प्रवेश गरेकमा थिए ।

माझफाँटस्थित दलित बस्तीमा भएको कार्यक्रममा ८० जना भन्दा बढि र लेखफाँटमा भएको कार्यक्रममा झण्ढै ३० जना एमालेमा प्रवेश गरेको युवा संघका अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, गोबिन्द नेपाली, जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेल, दलित अधिकारकर्मी प्रेमबहादुर विक, अर्जुन विक लगायतले बोलेका थिए । कार्यक्रमको संचालन बिजय नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु