खेलकुद |


सल्यानमा स्थगीत भलिवल प्रतियोगिता फेरि शुरु हुने

Posted on March 17, 2017 | views : 756 |

शंकर के सी | चैत ४, सल्यान | सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगीत भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’ अव यहि चैत्र १३ गतेबाट शुरु हुने भएको छ । खेल क्षेत्रको विकास, दक्ष खेलाडि उत्पादन र त्रिवेणी तिर्थशाला धामको प्रचारप्रशारमा टेवा पुर्

Read More

सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

Posted on March 16, 2017 | views : 1631 |

चैत ३, काठमाडौँ । खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट प्रतियोगिता यही चैत १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ ।  विभिन्न बीस टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता यही चैत १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेल

Read More

मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न (७ तस्वीरसहित)

Posted on March 16, 2017 | views : 724 |

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।  युवा हरुका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद र एकताको लागि खेलकुद भन्ने उदेश्यका साथ सो प्रतियोगिता राखिएको क्लबले जना

Read More

चेल्सीले हरायो १० खेलाडीमा सिमित म्यानचेस्टरलाई

Posted on March 14, 2017 | views : 2295 |

चैत १, लन्डन (एजेन्सी) ।  तनावपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।  आफ्ना तीन स्ट्राइकर जाल्टन इब्राहिमोभिक, वायने रोनी र एन्थोनी मार्सलको अनुपस्थितिमा चेल्सीको स्ट्याम्पफोर्ड ब्रिजमा उत्रिँएको म्यानचेस्टरलाई त्यतिबेला गहिलो

Read More

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप, नेपालद्वारा केन्या सात विकेटले पराजित

Posted on March 13, 2017 | views : 2327 |

फागुन ३०, काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा

Read More

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप , नेपाललाई १५६ रनको लक्ष्य

Posted on March 13, 2017 | views : 1548 |

फागुन ३०, काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले एक सय ५६ रनको लक्ष्य पाएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा

Read More

आइसीसी विश्व क्रिकेट च्याम्पियनसीप: नेपाल केन्यासँग ५ विकेटले पराजित

Posted on March 11, 2017 | views : 1315 |

फागुन २८, काठमाडौँ । आइसीसी विश्‍व क्रिकेट लिग च्यामपियनसीप खेल अन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो । डिएल मेथडअनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २

Read More

विश्व क्रिकेट लिग च्याम्पियनसिप: बर्षाका कारण खेल फेरि रोकियो

Posted on March 11, 2017 | views : 1566 |

फागुन २८, काठमाडौं  । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेल वर्षाका कारण फेरि रोकिएको छ ।  १०४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको केन्याले २१ दशमलव २ ओभरमा ५ विकेको क्षतिमा ८० रन बनाएको अवस्थामा खेल रोकिएको हो । केन्यालाई जितका लागि अब ४६ बलमा २४ रन चाहिएको छ

Read More

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

Posted on March 08, 2017 | views : 963 |

फागुन २५, नेपालगन्ज । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ ।  यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली से

Read More

आइसिसी विश्व क्रिकेटका लागि नेपाली टोलीको घोषणा

Posted on March 05, 2017 | views : 1424 |

फागुन २२, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।  यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा

Read More

एक्सपर्ट स्कुल क्रिक्रेटको फाइनल अनिरुद्र र लिटिल बुद्धबिच हुने

Posted on March 03, 2017 | views : 991 |

सुरेश भट्ट/फाल्गुन २०, क्ञ्चनपुर । एक्सपर्ट स्कुल क्रिक्रेट लिगको फाइनल भोलि अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको छ । कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्चमा भइरहेको एक्सपर्ट स्कुल क्रिक्रेटको सेमीफाइनलमा अनिरुद्रले सनराइजलाइ र लिटिल बुद्धले  ध्रवतारालाइ हराएपछि भोलि फाइनल अनिरुद्र र लिटिल बु

Read More

छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता कपिलवस्तुमा सुरु

Posted on March 02, 2017 | views : 1393 |

माधव बेल्वासे/फागुन १९, कपिलवस्तु । कपिलवस्तुको सिशवा ५ सलीमनगरमा छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता विहिवार देखि सुरु भएको छ ।  एभेरष्ट युवा क्लवको आयोजनामा सन्चालित प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विहिवार एक कार्यक्रमका विच नेपाल सरकारका सिचाई राज्यमन्त्रि तथा नेपालि कांग्रेस क्षेत्

Read More

जुम्लामा एथ्लेटिक्स खेल प्रति विद्यार्थीको मोह बढ्यो, एक पछि अर्को सफलता

Posted on February 28, 2017 | views : 1133 |

नन्दराम जैशी | फागुन १७, जुम्ला | जुम्ला जिल्लाका विद्यालय स्तरका विद्यार्थीहरुमा एथ्लेटिक्स खेल प्रतिको मोह बढ्दै गएको छ । जुम्लाका एथ्लेटिक्स खेलाडिहरुले एक पछि अर्को गर्दै सफलता पाईरहदा विद्यार्थीहरुमा पनि यसको मोह बड्दै गएको हो । अहिले कर्णाली स्पोट्स क्लबसंग आवद्ध ३० जना खेलाडिहरुमा २५ जना विद्

Read More

राष्ट्रपति शिल्ड मच्छिन्द्रलाई

Posted on February 28, 2017 | views : 808 |

प्रकाश धौलाकोटी | फागुन १७, तेह्रथुम | तेह्रथुममा यसवर्ष पनि राष्ट्रपनि रनिङ शिल्ड मच्छिन्द्र मावि सुदापले जितेको छ । म्याङलुङ्ग नगरपालिकाको जिरिखिम्तीबजारमा सोमबार सम्पन्न नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा साविक विजेता मछिन्द्र माध्यमिक विद्यालय सुदाप पुनः विजयी बनेको हो ।  यस्तै

Read More

जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता प्युठानको बहानेमा सम्पन्न

Posted on February 26, 2017 | views : 3663 |

शागर सर्मा | फागुन १५, प्यूठान | जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता आज बाहानेमा सम्पन्न भएको छ । उक्त प्रतयोगितामा प्रथम प्यूठान नगरपालिकाको  समुह, द्धितिय बिपिन स्टोर बाहानेको समुह  र तृतिय खवाङको समुह बनेका छन् । प्रथम हुने समुहलाई रु १० हजार बराबरको खशि प्रदान गरिएको छ भने  द्धि

Read More

राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

Posted on February 26, 2017 | views : 2054 |

फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवार

Read More

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Posted on February 24, 2017 | views : 715 |

प्रकाश धौलाकोटी/फागुन १३, तेह्रथुम । जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए ।  उनले जिल्लामा खेलकुद पुर्वाधार विकास

Read More

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Posted on February 24, 2017 | views : 1556 |

प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए ।  उनले जिल्लामा खेलकुद पुर्वाधार वि

Read More

खेल क्षेत्रको विकासको लागि सबै सरोकारवालालाइ एकबद्ध हुन खेलाडिको आग्रह

Posted on February 24, 2017 | views : 939 |

नन्दराम जैशी, फागुन १३ जुम्ला | जुम्लाका खेलाडिहरुले जिल्लास्थित सबै सरोकारवाला निकायहरुलाइ जिल्लाको खेल क्षेत्रको विकासको लागि एकबद्ध हुन आग्रह गरेका छन् । जिल्लाको खेल क्षेत्रको विकास नभएसम्म दक्ष खेलाडि उत्पादन नहुने दावि गर्दै जुम्लाका खेलाडिले जिल्लास्थित सरोकारवाला निकायहरुलाइ जिल्लाको खेल क्ष

Read More

छैठौं राष्ट्रिय खेलकुदमा स्वर्ण विजेतालाई बुर्तिबाङमा सम्मान

Posted on February 11, 2017 | views : 860 |

कृष्ण कँडेल/माघ २९, बागलुङ । न्युमोर्डन एर्कडेमी बुर्तिबाङको आयोजनामा छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान तथा २१ औँ बेल्ट टेस्ट कार्यक्रम विद्यालय परिसर बुर्तिबाङ बजारमा भएको छ ।  कार्यक्रममा यसअघि सम्पन्न छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दो

Read More

सर्वाधिक राशिको महिला क्रिकेट अत्तरीयामा हुने

Posted on February 11, 2017 | views : 1041 |

दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।  अत्तरिया कप नाम दिइएको उक्त प्रतियोगिता आउँदो वैशाख १४ गतेबाट सञ्चालन गर्ने आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्बलले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महिलाको क्रिकेट खे

Read More

चौथो उदयपुर गोल्ड कप शुरु, पहिलो खेलमा संकटा काठमाडौंको जीत

Posted on February 10, 2017 | views : 796 |

अजयकुमार साह, माघ २७, उदयपुर । विहिबारदेखि उद यपुरको थरुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा सिएमजी संकटा काठमाडौंले धरान फुटबल क्लवलाई १ को विरुद्ध ३ गोल गरी जीत हाँसिल गरेको छ । खेलकुद विकास परिषदका सदस्य सचिव केशब विष्टद्वारा उद्घाटन गरिएपछि सन्चालन भ

Read More

बर्दियामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

Posted on February 09, 2017 | views : 1013 |

माघ २७, बर्दिया । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ ।  राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा ९एमाले

Read More

चौथो उदयपुर गोल्ड कप थरुहट रंगशालामा हुने

Posted on February 07, 2017 | views : 1407 |

अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम्म सन्चालन हुनेभएको छ ।   गोल्डकप तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले शनिबार नवनिर्मित थरुहट रंगशाला गाईघाटमा आयोजना गरेको पत्रकार सम्

Read More