२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चौधरीको श्रद्धाञ्जलीसभा सम्पन्न

२४ मंसिर २०७२, बिहीबार ११:४५

सन्तोषकुमार गुप्ता, मंसिर २४, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला कमिटी पूर्व सदस्य बीरबहादुर चौधरीकी स्वर्गीय आमा अकाशी चौधरीको बिहिबार १३ औँ पुण्यतिथीको अवसरमा चौधरी निवास मौरीघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ को आयोजनामा भएको श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्ने बक्ताहरुले चौधरीले पार्टीमा पु¥याएको योगदानको उच्च प्रशंसा गदै शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए ।

मृतक चौधरीका छोरा बिनोद चौधरीको अध्यक्षता एवम् राजमो क्षेत्र नम्बर २ का अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चोधरी, राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला सदस्य होमप्रसाद शर्मा, मृतककी गोत्यार लौबहादुर चौधरी र छोरीज्वाई बुद्धिमान चौधरी लगायतका बक्ताले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

मृतककी छोरा बीरबहादुर चौधरीले कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन राजमो क्षेत्र नम्बर २ का उपाध्यक्ष हुकुमबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य