२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“न दुतावासले सुन्छ, न सरकारकै नजरमा परियो !” (भिडियो सहित)

२०७७, २३ भाद्र मंगलवार ०७:५०

भदौ २३, काठमाडौँ | लेवनानको बेरुतमा समस्यामा परेका नेपालीहरुले स्वदेश फर्कन नपाएको भन्दै गुनाशो गरेका छन् । उनीहरुको समस्यालाई लिएर स्थानीय संचारमाध्यमले समेत रिपोर्ट प्रस्तुत गरेको थियो । 

कोरोना महामारीको कारण लामो समयदेखि स्वदेश फिर्ता हुने टिकट लिएर पनि उनीहरु स्वदेश फर्कन पाएका छैनन् । लेवनानको बेरुतबाट सुदिप श्रेष्ठले बताए अनुसार त्यहाँ समस्यामा परेका नेपालीहरुलाई ल्याउन सरकारले चार्टर्ड उडान पनि नदिएको र नियमित उडानमा समेत आउन सकेका छैनन् । श्रेष्ठले आफू सहित ५० जना नेपालीले टिकट काटेर बिभिन्न समयमा उडान हुने आशा देखाइएको भएपनि नेपाल सरकारले अनुमति नदिएका कारण देखाई कतार एयरवेजले उडान गर्न नसक्ने जानकारी दिएको बताए । 


लामो समयदेखि स्वदेश उडानको पर्खाईमा बसेका नेपालीहरु मध्ये केहि महिला पनि छन् । स्वदेश फर्कन चाहनेहरुमध्ये अधिकांशले रोजगारी गुमाएका छन् भने केहि बिरामी पनि छन् । उनीहरुले लेबनानमा छुट्टै दुतावास नभएको र लेवनान हेर्ने इजिप्टमा रहेको नेपाली दुतावासलाई पटक-पटक आफ्नो समस्या राख्दा सुनुवाई नभएको गुनाशो गरेका छन् । 

भिडियो हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल