२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई र कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

२०७७, ४ जेष्ठ आईतवार १५:५३

जेष्ठ ४, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि कतार र युएईले थप कडाई गरेका छन् । युएई र कतारले सही तरिकाले मास्क नलगाएको पाइएमा ठूलो आर्थिक जरिवाना गर्ने निर्णय गरेका छन्  ।

कतारले मे १७ तारिख देखि मास्क नलगाई बाहिर हिंडेको भेटिएमा २ लाख कतारी रियालसम्म जरिवाना, तीन बर्षसम्म कैदा वा दुवै सजाय हुने चेतावनी दिएको छ । कतारको आन्तरिक मन्त्रालयले विभिन्न भाषामा सुचना प्रकाशित गर्दै यसमा सजग रहन आग्रह गरेको छ । एक्लै गाडी चलाइरहेका व्यक्तिमा भनें गाडीभित्र रहँदा यो नियम लागु हुने छैन । तर सुरक्षाका हिसावले मास्क लगाउनु नै उचित हुने यस क्षेत्रमा कार्यरतहरुको भनाई छ ।

यसैगरी दुवईमा मास्क नलगाए वा सही तरिकाले नलगाएको भेटेमा दुवई प्रहरीले १ हजार दिराम (झण्डै नेरु ३२ हजार) जरिवाना हुने चेतावनी दिएको छ । घर बाहिर जाँदा सही तरिकाले मास्क लगाउन आवश्यक रहेको दुवई प्रहरीले जनाएको छ । अन्यथा १ हजार दिराम जरिवाना तिर्न तयार रहन प्रहरीले चेतावनी दिएको हो । कतिपयले लगाएको मास्क नाक र मुख भन्दा तल झुण्डिरहेको, घाँटिमा लगाएको, पाईण्टको खल्तीमा हालेर हिंडेको देखिएको भन्दै सही तरिकाले मास्क लगाउन प्रहरीले चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण