२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाले साउदी अरबमा ४ नेपालीको ज्यान गयो, संक्रमित ६ सय ७४ जना

२०७७, ५ जेष्ठ सोमबार १६:०८

जेठ ५, काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) कारण ४ नेपालीको मृत्यु भएको छ । 

पछिल्लो तथ्याङ्क अनुसार साउदीमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । जसमा ११ जना महिला र बाँकी पुरुष रहेका छन् । 

साउदीको रियाद स्थित नेपाली दूतावासका अनुसार यो खाडीमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो । मृत्यु हुनेको विवरण भने दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । 

साउदी सरकारले साउदीको अवस्थालाई ध्यानमा राखी आगामी २३ मे देखि २७ मे सम्म पूरा देश २४ घण्टे कर्फ्युको घोषणा गरेको छ । साउदीले भाइरस नियन्त्रणको लागि कडा नियम बनाएको छ । त्यस्तै विभिन्न कारणले मृत्यु भएका ३७ भन्दा बढि नेपाली कामदारको शव  साउदीमा अलपत्र अबस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण