२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट राजदुतले भने ‘२० हजार नेपालीहरु स्वदेश फर्कने प्रतिक्षामा छन् सरकारको ध्यान जाओस्’

२०७७, ५ जेष्ठ सोमबार ०९:२८

जेठ ५, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी गएका २० हजार नेपालीहरु स्वदेश फर्कन तयार रहेका  छन् । रातोपाटी अनलाइनको ‘द भ्यु’ कार्यक्रममा बोल्दै साउदीका लागि नेपाली राजदुत डा. महेन्द्र प्रसाद सिंह राजपुतले साउदीमा समस्यामा परेका २० हजारसम्म नेपाली स्वदेश फर्कन चाहेकोले तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकालाई अनुरोध गरेका छन् ।

पछिल्लो २४/२५ दिनमा दुतावासमा १० हजार भन्दा बढी गुनासा आएका छन् हामीले एक/एक गरि हेरेका छौं, उनले भने ‘दर्ता भएका गुनासा मध्ये ५० प्रतिशत गुनासा स्वदेश फर्कन माग गरिएका छन् ।’ 

रोजगारी गुमाएका, अवैधानिक रुपमा बसेका, गर्भवती लगायत कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको गुनासाका आधारमा प्राथमिकताक्रम तयार गरेको बताउंदै उनले भने ‘नेपालमा दैनिक रिपोर्ट पठाएका छौं तर हालसम्म निर्णय आएको छैन ।’ 

सरकारले चाहेमा तत्काल फर्काउनुपर्ने ५ हजार जनाको लिष्ट दिन सक्छौं तर सरकारले निर्णय नगरेसम्म केहि गर्न सकिएन, धेरै संवेदनशील कुरा छ, छिट्टै ध्यान जाओस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण