प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेप"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्षलाई कार्वाही हुनुपर्ने आयोगको माग

६ श्रावण २०७४, शुक्रबार ०९:२६


प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका दर्जनौ मानवअधिकार संघ संस्थाको ध्यान आकृष्ट गरेको जनाईएके छ ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका बडागाउंमा जातीय विभेदका कारण कुटपटि भएको घटना छानविनका लागि अध्यायन गनए आएको नेपाल राष्ट्रिय दलित आयोग लगायत एक दर्जन संघ—संस्थका अधिकारकर्मीले आजै जिल्ला प्रशासन गुल्मीमा आई चन्द«कोट ५ का वडाक्ष्यक्ष टेक ब. पुनले स्थानीय दलित अपाड·ग मान ब. बिकलाई साउन १ गते घरमै पुगेर कुटपिट गुरेका थिए। 

पिडीतले चन्द«कोट इलाका प्रहरी कार्यलयमा त्यस बिरुद्ध उजुरी दिएको र हिजो चन्द«कोट प्रहरी कार्यलयमा पिडीतलाई १३ हनार ७ सय १० रुपियां दिएर मिलाईएको थियो।

जनप्रतीनिधिहरुले गल्ती गरे सर्वसाधारणले पाउने सजाय वा जरिमाना हुंदा हुंदै पनि उनलाई सामान्य उपचार खर्च दिईएर मिलाईएको प्रति आयोगले गम्भिर आपत्ती प्रकट गरेको छ। आयोगका माननिय सदस्य मनजित विश्वकर्मा सहितको टोलिले पुनः छानविन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ।

टोली केहि दिन अगाडि गुल्मको मुसिकोट नगरपालिकामा पसलमा खाना खाएको भांडा नमाझेको भन्दै स्थानीय कणं ब. नेपालीलाई निर्घात कुटपपिट भएको सम्बन्धमा सत्य तथ्य बुझन घटना स्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस