प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुद्धारा आफ्नै ६ वर्षिया छोरीको बलात्कार, ७३ वर्षियाद्धारा पनि वलात्कार..

२०७४, २४ श्रावण मंगलवार १५:४९

प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्यही अकल्पनिय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको यस वर्षको घटना विवरण अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ७ का ३५ वर्षिय प्रेम सार्कीले आफ्नी ६ वर्षिया छोरी लाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस कार्यालय मुद्धाफाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले ६ वषिया छोरीको जवरजस्ती करणी उद्यागेको र अर्को छोराले आमाको हत्या अनि ७३ वर्षिय बृद्धद्धारा एक महिलाको वलात्कार घटना विरलै घट्ने घटनाहरु यस वर्ष गुल्मीमा घटेको बताए । गुल्मीको विशुखर्क बस्ने ७३ वर्षिय बृद्धले स्थानिय सुस्तमनस्थितीकी २२ वर्षिया महिलालाई वलात्कार गरेको अभियोगमा अदालतले पर्पक्षका लागि थुनामा पठाई सकेको समेत यादवले जानकारी दिए ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का ३५ वर्षिय कृष्णप्रसाद आचार्यले १४ वर्षिया बालिका , सोही नगरपालिका वडा नम्वर ११ का रमेश तङ्गनामीले १३ वर्षिया वालिका, ईस्मागाउँपालिका वडा नम्वर ४ का २४ वर्षिय शिवलाल थापाले १९ वर्यिया महिला, रुरुगाउँपालिका वडा नम्वर ७ का ४६ वर्षिय गणेश भन्ने लक्ष्मीप्रसाद ज्ञवालीले ४२ वर्षिया बोल्न र सुन्नै नसक्ने महिलालाई वलात्कार गरेको अभियोगमा मुद्धा चलिरहेको छ । त्यस्तै मुसिकोट ३ का ५१ वर्षिय यमबहादुर  सुर्यबंशीलाई पनि  ११ वर्षिया वालिका करणी उद्योगमा मुद्धा दर्ता हुने क्रममा रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना