प्रेम सुनार/साउन १९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन १९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छ"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वडाध्यक्षकै वाईक चोरियो

२०७४, १९ श्रावण बिहीबार १६:१५


प्रेम सुनार/साउन १९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छन् । 

लु १७ प ७१८ नम्वरको  एकसय पचास सिसी पल्सर वाईक छिमेकी गुल्मी दरवार गाउँपालिका ७ , फेदी भन्ने स्थानमा रहेको मोहन बस्नेतको पसलबाट गए राती चोरी भएकोले सञ्चार माध्यमको सहयोग मागेको वडाध्यक्ष खत्रीले बताए ।

उक्त वाईक मेरो भाई लोकेन्द्रको नाममा छ, वडाध्क्ष खत्रीले भने –‘दरवार देविस्थान प्रहरीमा विहान खोजतलासका लागि उजुरी दिए पनि अहिले सम्म फेला नपरेका कारण सञ्चार माध्यमको सहरा लिनु परेको हो ।’

वस्नेतको पसलमा तिन वटा वाईक चाँवी लगाएको अवस्थामा राखिएको र त्यस मध्ये वडाध्यक्षका भाईको वाईक मात्र चाँपी फुकालेर अज्ञात व्यक्तिले लैजानुले चुनावी रिसईवी हो कि भन्ने आशंका पनि गएिएको छ  । उक्त वाईकको मुल्या करिव १ लाख ५० हजार पर्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण