६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसीले फुटबल जगतबाट सन्यास लिँदै

१९ माघ २०७९, बिहीबार ०७:१२

माघ १९, काठमाडौँ | फुटबल जगतका चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिने संकेत दिएका छन्। एक अन्तर्वार्तामा आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको र अब केही हाँसिल गर्न बाँकी नरहेकोले विश्रामतिर जाने सङ्केत गरेका हुन्।


मेसीले ७ पटक बलून डी’ओर अवार्ड जितिसकेका छन्। उनको नाममा च्याम्पियन लिगदेखि लिएर ला लिगा ट्रफिसम्म रहेका छन्। २०२१ मा उनले कोपा अमेरिका कप पनि जितेका थिए। उनी फिफा विश्वकप २०२२ का सर्वश्रेष्ठ खेलाडीमा पनि चुनिएका थिए।

मेसीले भने, ‘ब्यक्तिगत हिसाबले मैले आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको छु। विश्वकप ट्रफि मेरो करियरलाई अन्त्य गर्ने अनौठो बाटो निक्ल्यो। जब मैले खेल्न सुरु गरेको थियो तब कहिले सोचेको थिएन कि यी सब मसँग हुनेछन्। खासगरेर विश्वकप जित्नु नै सबैभन्दा शानदार रहेको छ। अब केही बाँकी रहेको छैन।’

मेसीले सन् २०२२ को फिफा विश्वकपमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ