६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोर्चुगलका क्वेरेज कतारको मुख्य प्रशिक्षक

२४ माघ २०७९, मंगलवार १२:११

माघ २४, काठमाडौं | कतार फुटबल संघले पोर्चुगलका कार्लोस क्वेरेजलाई मुख्य प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । 

सन् २०२२ को अन्त्यसँगै तत्कालीन प्रशिक्षक फेलिक्स सान्चेजसँगको सम्झौता सकिएपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको कतारले मंगलबार क्वेरेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

२०२२ को विश्वकप आयोजकसमेत रहेको कतार समूह चरणबाटै बाहिरएको थियो । 

कतार विश्वकप २०२२ मा क्वेरेजले इरानको प्रशिक्षण सम्हालेका थिए । तर, विश्वकपको इरानले पनि समूह चरण पार गर्न सकेको थिएन । 

इरान समूह चरणबाट बाहिरिएपछि क्वेरेजले राजिनामा दिएका थिए । क्वेरेजले इरानसँगै कोलम्बिया र इजिप्टको प्रशिक्षण सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ