सूचना प्रबिधि | काठमाडौँ - KTM


वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

Posted on May 27, 2018 | views : 1212 | काठमाडौँ - KTM

चैत्र १३,काठमाडौं– विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हच

Read More

वल्र्डलिंकद्वारा विश्वकपलाई लक्षित गर्दै २०-३०-५० को झक्कास अफर

Posted on May 27, 2018 | views : 1486 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं | नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले इन्टरनेट खरिद गर्दा निःशुल्क नेट टीभी पाउने ‘बीस, तीस, पच्चास, वल्र्डकप झक्कास्’ प्याकेज योजना ल्याएको छ ।  जुनदेखि सुरु हुने विश्वकप फुटबललाई लक्षित गर्दै वल्र्डलिंकले ल्याएको यो योजना अन्तर्गत फुटबलप्रेमीले इन्

Read More

सामसङले एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नु

Posted on May 27, 2018 | views : 1838 | काठमाडौँ - KTM

जेठ १३, एजेन्सी | अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङलाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।  अदालतको फैसला अनुरुप अब कोरियन कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई सन् २०११ मा सुरु भएकोडिजाइन चोरीकोआरोपमा यो फैसला टुंगोमा पुर्याएको हो । यसअघि अमेरिकी अदालत

Read More

सावधान ! फेसबुकको ब्लक लिष्टमा पर्नुहोला, फेसबुकले दियो यस्तो चेतावनी

Posted on May 18, 2018 | views : 2052 | काठमाडौँ - KTM

काठमाडौँ । संसारभरका करोडौं मान्छेले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् । फेसबुकले अनेकौ समस्याहरु पनि निम्त्याइ रहेको छ | समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप फेसबुकले लामो समयदेखि

Read More

काठमाडौं महानगरपालिकाले ल्यायो पाहुनाको स्वागतमा सोझै ५० लाख खर्च गर्ने नियमावली

Posted on May 18, 2018 | views : 1423 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ । महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो

Read More

ओप्पोको नयाँ फोन एफ-7, किन्नेहरुले ध्यान दिनुस्- मूल्य अनुसार फिचर छैन

Posted on May 02, 2018 | views : 2130 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ | बजारमा हालसालै आएको ओप्पो एफ-७ ले जति नेपाली बजारलाई बिज्ञापनमा ततायो त्यतिनै ग्राहकले किन्छन् भन्ने सोचका साथ मार्केटमा बिज्ञापनको हल्ला पिटेको छ । यस फोनको बजार हल्ला यति चुलिएको छ कि मोबाइल किन्न चाहने ग्राहकहरुले यसलाई हल्लाकै भरमा किन्ने गरेका छन् ।  तर ओप्पो प्रयोग गर

Read More

बिहेपछि किन मोटाउँछन् महिलाहरु ?

Posted on April 30, 2018 | views : 2024 | काठमाडौँ - KTM

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ ।  त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ ।  त्यसैले अहिले भो

Read More

भूकम्प प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट, यस्तो छ सयदिने कार्ययोजना

Posted on April 22, 2018 | views : 1979 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलग

Read More

फेसबुक र ट्वीटरमा अब नक्कली अकाउन्ट पत्ता लाग्ने

Posted on April 21, 2018 | views : 1538 | काठमाडौँ - KTM

वैशाख ८, एजेन्सी | फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा अब नक्कली अकाउन्ट पत्ता लगाउन सहज हुने भएको छ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हु

Read More

दाँतमा यसरी लाग्छ कीराः दाँत जोगाउन वा किराले खाईसकेको भए के गर्ने ?

Posted on April 19, 2018 | views : 4396 | काठमाडौँ - KTM

दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न

Read More

टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

Posted on April 16, 2018 | views : 2039 | काठमाडौँ - KTM

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् । आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भने

Read More

सामसुङद्वारा नेपालमा २०७५ सालको बबाल अफर घोषणा (मोवाइलको मूल्य सहित)

Posted on April 06, 2018 | views : 3934 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | पछिल्लो समयमा निकै मन पराइएको मोबाइल फोन सामसुङले नेपालमा '२०७५ साल सामसङ अफर बबाल' अफर घोषणा गरेको छ । नेपालमा सामसुङले नयाँ वर्ष २०७५ आउंदै गर्दा ग्राहकलाई लक्षित गर्दै आफ्नो '२०७५ साल सामसङ अफर बबाल' घोषणा गरेको छ ।  “नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर

Read More

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

Posted on April 05, 2018 | views : 1524 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी

Read More

आजदेखि नेपाल टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरु, कसरी लिने सुविधा ?

Posted on March 30, 2018 | views : 13896 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोट

Read More

भारतद्वारा सञ्चार उपग्रह जीसैट (६ए)को सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

Posted on March 29, 2018 | views : 1945 | काठमाडौँ - KTM

नयाँ दिल्ली, १५ चैत (रासस÷सिन्ह्वा) ः भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् ।  राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट

Read More

अनलाइन मिडिया नियमन सहितको संसोधन ऐन शुक्रबार संसदमा पठाइदै

Posted on March 28, 2018 | views : 2432 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | अनलाइन मिडीयाको नियमन सहितको मिडिया संसोधन ऐन शुक्रबार संसदमा पठाइने भएको छ ।  'प्रेस काउन्सिल ऐन २०४८ लाई संसोधन गर्न बनेको विद्देयक ऐन' नामक उक्त ऐन शुक्रबार संसदमा पठाउन लागिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साझा सबाललाई जानकारी दिए । श्रेष्ठ

Read More

गोरखाको माथिल्लो दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 28, 2018 | views : 1841 | काठमाडौँ - KTM

चैत्र १४,काठमाडौँ ।  नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा  जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्था

Read More

सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

Posted on March 27, 2018 | views : 2389 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको बिक्रि सुरु गरेको छ । सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने

Read More

'नमस्ते नेपाल' भन्दै मन्तब्य टुंग्याएकि रोबर्ट सोफियाले नेपालबारे के-के भनिन् ?

Posted on March 21, 2018 | views : 4197 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | साउदी अरवले नागरिकता दिएको विश्वकै पहिलो रोबर्ट नागरिक सोफिया आज नेपालमा छिन् । उनलाई युएनडीपी र नेपाल सरकारको आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देखाइएको हो । उनले आज सम्बोधन समेत गरेकी छन् । होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेप

Read More

सिन्धुपाल्चोकका विकट गाउँमा नेपाल टेलिकमको सेवा विस्तार

Posted on March 14, 2018 | views : 1513 | काठमाडौँ - KTM

फागुन ३०,काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते देखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्

Read More

टेलिकमले ल्यायो होलीको अवसरमा अनलिमिटेड भ्वाइस कलसहितका चार अफर, यसरी सुचारु गर्नुस

Posted on February 28, 2018 | views : 2439 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ ।  कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।  अनलिमिटेड भ्वाइस

Read More

भोली प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको 'फ्रिडम प्याक' अफर !

Posted on February 18, 2018 | views : 2867 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् ।  जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६०

Read More

जिओनी ए वान लाइटको मूल्य घट्यो

Posted on February 15, 2018 | views : 2902 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनि टेलिटक नेपाल प्रा. लि. ले जिओनी ए वान लाइट फोनको मूल्य कम गरी रू. २०,५७० मा नै उपलब्ध गराउने जानकारी प्रदान गरेको छ ।  ५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर र

Read More

अब १ रुपैयाँमै सामसंग जे सेभेन मोबाइल किन्न पाइने

Posted on February 12, 2018 | views : 5971 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । काठमाडौंको मुटु सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लिले नेपालमै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउदै आएको छ । ईजी मोबाइल केयर प्रा.लि.ले हालै मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजन

Read More

यस्ता छन् नेपाल टेलिकमका छुटैछुटका आकर्षक १३ अफर (सुचिसहित)

Posted on February 09, 2018 | views : 2327 | काठमाडौँ - KTM

माघ २६, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि दर्जन बढी आकर्षक योजना सञ्चालनमा ल्याएको छ ।  टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । उक्त अफर आज (बिहीबार) देखि नै लागू भएको टेलिकमले जनाएको छ । र, यी अफरहरु आगामी बैशाख २५ गतेसम्म लिन सकिने छ । १. अल टाइम डाटा प्याक जीए

Read More

भोलीदेखि १५ दिनसम्म एनसेलको भ्यालेन्टाइन अफर, के-के छ अफरमा ?

Posted on February 07, 2018 | views : 4461 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं । एनसेलले 'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै विभिन्न प्याक ल्याएको छ । आउँदै गरेको भ्यालेन्टाइनका लागि एनसेलले असिमित भ्वाइस प्याक र डेटा प्याकसहितका अफरहरु ल्याएको एनसेलले जनाएको छ । एनसेलले सार्वजनिक गरेको अफर अन्तर्गत भोलीदेखि असिमित भ्वाइस तथा डेटा प्याकको अफर सुरु हुने

Read More

विज्ञान प्रविधि विकासका लागि नेपाल र दक्षिण कोरीयाबीच सम्झौता

Posted on February 07, 2018 | views : 1548 | काठमाडौँ - KTM

माघ २४, काठमााडौं । नेपालमा विज्ञान प्रविधिको विकासका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच सम्झौता गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय र दक्षीण कोरीया सरकारबीच नेपालको एकिकृत ग्रामीण विकास एवं विज्ञान र प्रविधि विकासको परीयोजनाको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।  उक्त सम्झौता पत

Read More

वर्ल्डलिंकले ल्यायो विद्यार्थीका लागि ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा

Posted on February 05, 2018 | views : 1340 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ । समयसापेक्ष रुपमा आधुनिक समयमा शै

Read More