२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलीदेखि १५ दिनसम्म एनसेलको भ्यालेन्टाइन अफर, के-के छ अफरमा ?

२०७४, २४ माघ बुधबार १५:३६

माघ २४, काठमाडौं । एनसेलले 'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै विभिन्न प्याक ल्याएको छ । आउँदै गरेको भ्यालेन्टाइनका लागि एनसेलले असिमित भ्वाइस प्याक र डेटा प्याकसहितका अफरहरु ल्याएको एनसेलले जनाएको छ ।

एनसेलले सार्वजनिक गरेको अफर अन्तर्गत भोलीदेखि असिमित भ्वाइस तथा डेटा प्याकको अफर सुरु हुनेछ । अफरहरु एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुमा लागु हुनेछ । एनसेलबाट १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानि गर्न सक्नेछन् ।

यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुने एनसेलले जनाएको छ । त्यस्तै २० रुपैयाँमा एक घण्टाका लागि असिमित डेटा प्याक लिन सकिने जनाएको छ । यसको मतलब २० रुपयाँमा १ घण्टासम्म मज्जाले इन्टरनेट चलाउन सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा