२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वल्र्डलिंकद्वारा विश्वकपलाई लक्षित गर्दै २०-३०-५० को झक्कास अफर

२०७५, १३ जेष्ठ आईतवार ०२:१६

जेठ १३, काठमाडौं | नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले इन्टरनेट खरिद गर्दा निःशुल्क नेट टीभी पाउने ‘बीस, तीस, पच्चास, वल्र्डकप झक्कास्’ प्याकेज योजना ल्याएको छ । 

जुनदेखि सुरु हुने विश्वकप फुटबललाई लक्षित गर्दै वल्र्डलिंकले ल्याएको यो योजना अन्तर्गत फुटबलप्रेमीले इन्टरनेट जोड्दा १२ महिनासम्म निःशुल्क नेट टीभी हेर्न पाउने भएका हुन् । वल्र्डलिंकको बिज्ञप्तिमा नेट टीभीबाट ग्राहकहरूले फुल एचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने उल्लेख छ ।


वल्र्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबीपीएसको द्रुतगतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एचडी च्यानल भएको नेट टीभी निःशुल्क पाउने भएका छन् । 

प्याकेज मूल्य अनुसार उक्त अफरमा इन्टरनेट खरिद गर्दा वल्र्डलिंकले २० एमबीको इन्टरनेट बार्षिक १२,०००, ३० एमबीको इन्टरनेट बार्षिक १४,००० र ५० एमबीको इन्टरनेट खरिद गर्दा १६,००० लिनेछ । जसको खरिदमा १ बर्षसम्म निशुल्क टिभी हेर्न पाइन्छ । इन्टरनेट खरिद गर्दा कम्पनीले इन्स्टलेसन चार्ज र वाएर चार्ज समेत निशुल्क दिंदै आएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते