विश्व | काठमाडौँ - KTM


चीनमा नयाँ भेरियन्टको कोभिडबाट २ जनाको मृत्यु

Posted on March 19, 2022 | views : 1130 | काठमाडौँ - KTM

चैत ५, बेइजिङ । एजेन्सी । चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।  दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभ

Read More

वल्र्ड ह्याप्पिेनेस रिपोर्ट २०२२ः फिनल्यान्ड विश्वमै पहिलो, नेपाल दक्षिण एसियामै पहिलो

Posted on March 19, 2022 | views : 1236 | काठमाडौँ - KTM

चैत ५, हेलसेन्की । एजेन्सी । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । 

Read More

पुटिनले युक्रेन युद्ध अन्त्य गर्नका लागि अघि सारे यस्ता मागहरू

Posted on March 18, 2022 | views : 1033 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्। बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब

Read More

इथियोपियाको अवस्था नाजुक बन्दै: संयुक्त राष्ट्रसंघ

Posted on March 18, 2022 | views : 674 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निका

Read More

बंगलादेशमा रहेको ढाकाको इस्कोन मन्दिरमा तोडफोड

Posted on March 18, 2022 | views : 811 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा रहेको इस्कोन राधाकान्त मन्दिरमा बिहीवार २०० भन्दा बढी मानिसले आक्रमण, तोडफोड र लुटपाट गरेका छन् ।  विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् ।  आक्रमणकारी भीडलाई हाजी शफीउल्लाहले नेतृत्व गरेका थिए ।&n

Read More

रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता

Posted on March 18, 2022 | views : 737 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो । सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको अन्

Read More

रुसविरुद्धको नाकाबन्दीले विकासोन्मुख मुलुकलाई असर प-यो - चिन

Posted on March 18, 2022 | views : 760 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधि झाङ जुनले पश्चिमा राष्ट्रले रुसविरुद्ध घोषणा गरेको नाकाबन्दीको असर विकासोन्मुख मुलुकले भोग्नु परेको बताएका छन् ।  राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु गल्ती भएको बताएका हुन् । सुस्त गतिमा विश्वको

Read More

हामीसँग 'विश्वको मै हुँ' भन्ने देशलाई ठेगान लगाउने सामर्थ्य छ- रुस

Posted on March 18, 2022 | views : 1300 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं । रुसले 'विश्वको मै हुँ' भन्ने 'सुपरपावर'लाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ ।  अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ ।सन् २००८ देखि २०१२

Read More

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान

Posted on March 17, 2022 | views : 889 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । "बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] ले सुरक्षा परिषद्को बैठक बो

Read More

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ: जापान सरकार

Posted on March 17, 2022 | views : 1140 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ । जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो ।उक्त मन्त्रालयलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन सेवा एनएचकेले जनाएअनुसार उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र हानेको हो । यस विषय

Read More

बेलायतका विदेशमन्त्रीले यसै महिना भारत भ्रमण गर्ने

Posted on March 17, 2022 | views : 835 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । रुस-युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ। विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको त

Read More

बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि.....

Posted on March 17, 2022 | views : 806 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ ।  पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘ह

Read More

आज सम्म के के भयो रूस-युक्रेन द्वन्द्वमा ?

Posted on March 17, 2022 | views : 738 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो। त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए ।  त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई

Read More

जापानमा देखिए रुसका जंगी जहाजहरू

Posted on March 17, 2022 | views : 1221 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । जापानी सेनाले आफूहरूको जलक्षेत्र नजिक रुसका चारवटा उभयचर जंगी जहाजहरू पश्चिमतर्फ गइरहेको देखेको जानकारी दिएको छ ।  रोयटर्स समाचार संस्थाले दिएको खबरअनुसार, उभयचर जहाजहरू आक्रमणकारी सैन्यबलहरूलाई तटमा उतार्न प्रयोग गरिन्छन् ।  जापानको रक्षा मन्त्रालयले जारी गरेको तस्वीरमा

Read More

जापानमा भूकम्पः दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

Posted on March 17, 2022 | views : 811 | काठमाडौँ - KTM

चैत ३, टोकियो । एजेन्सी । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।  भूकम्पले पुयाएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि स

Read More

सबै अमेरिकी कम्पनीहरूले रुसी बजार छोड्नुपर्छः जेलेन्स्की

Posted on March 17, 2022 | views : 1021 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । किभ–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् । रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ । सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति ज

Read More

महँगियो स्मार्टफोन: चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

Posted on March 16, 2022 | views : 870 | काठमाडौँ - KTM

चैत २, मस्को । एजेन्सी । युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा  उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ । नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बि

Read More

यूक्रेनमा सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

Posted on March 16, 2022 | views : 731 | काठमाडौँ - KTM

चैत २, कीभ । यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ

Read More

रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

Posted on March 16, 2022 | views : 1075 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताउनुभएको छ ।  रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफल हुने प्रधानमन्त्

Read More

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सिमा नाका खुल्ला

Posted on March 16, 2022 | views : 793 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ ।  कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।  त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर

Read More

रुसद्वारा अमेरिकी राष्ट्रपति वाइडनसहित शीर्ष १३ अधिकारीविरुद्ध प्रतिबन्ध घोषणा

Posted on March 16, 2022 | views : 920 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । रुसद्वारा अमेरिकी राष्ट्रपति जो वाइडेन सहित शीर्ष १३ अधिकारीहरूविरुद्ध प्रतिबन्ध घोषणा गरेको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशम

Read More

क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा लगियो

Posted on March 15, 2022 | views : 1261 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ ।   युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताउनुभएको छ ।  उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्व

Read More

उच्च संक्रमण वृद्धिपछि चीनमा धेरै क्षेत्रमा लकडाउन जारी, अधिकांश व्यवसाय बन्द

Posted on March 15, 2022 | views : 853 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । हालसम्मकै उच्च संक्रमण वृद्धिपछि चीनले धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर सेन्जेनका एक करोड बढी मानिस लकडाउनमा बस्नुपर्ने भएको छ । सोही कारण थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरूको सञ्चालन पनि यति बेला अवरुद्ध भएको छ

Read More

पुटिनलाई मस्कको ‘सिंगल–सिंगल’ लडाइँ गर्न चुनौती

Posted on March 15, 2022 | views : 1320 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । एजेन्सी ।चैत १, काठमाडौँ । एजेन्सी । रुसद्वारा युक्रेनमा बर्बर हमलाको श्रृंखला जारी छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले अब नागरिकलाई पनि निशाना बनाउन थालेको छ। हालसम्म मारियुपोलमा मात्रै दुई हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी सार्वजनिक भइसकेको छ। यसैबीच, आफ्नो स्टा

Read More

पोलिश, चेक, स्लोभेनियाली प्रधानमन्त्रीहरू मंगलबार युक्रेनको कीभमा

Posted on March 15, 2022 | views : 906 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मंगलबार कीभ पुग्नुभएको  पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ। "यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट

Read More

संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ- महासभा अध्यक्ष

Posted on March 15, 2022 | views : 961 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राख्नु भएको छ। महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् । महिलाको स्थितिसम्बन्धी आयोगको ६६

Read More

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छः रुसी वार्ता टोली प्रमुख

Posted on March 15, 2022 | views : 765 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिनुभएको छ । रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उहाँले सो जानकारी दिनुभएको हो । उहाँले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता

Read More

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

Posted on March 15, 2022 | views : 885 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन। एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न 

Read More