विश्व | काठमाडौँ - KTM


जहाँ जीवन धान्नकै लागि बेचिन्छ आफ्नै अङ्ग

Posted on May 12, 2022 | views : 2470 | काठमाडौँ - KTM

एजेन्सी | हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ । गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिब

Read More

तेलको मूल्य बढेसंगै एप्पललाई पछि पार्दै साउदी अरेबियाको अरामको बन्यो विश्वको मुल्यवान कम्पनी

Posted on May 12, 2022 | views : 3319 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | एजेन्सी | विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अरामकोले अमेरिकी टेक कम्पनी एप्पललाई पछि पारेको छ । एप्पललाई पछि पार्दै आराम्को विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको हो ।तेलको बढ्दो मूल्य र माग अराम्कोको शीर्षमा उक्लनुको प्रमुख कारण हो । अरामकोको कारोबार बुधबार

Read More

उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण, देशभरि लकडाउन घोषणा

Posted on May 12, 2022 | views : 740 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | उत्तर कोरियामा पहिलो पटक कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। कति जनालाई कोरोना संक

Read More

रुसलाई प्रतिबन्ध लगाउने विषयमा जर्मन चान्सलरसँग जेलेन्स्कीको वार्ता

Posted on May 12, 2022 | views : 787 | काठमाडौँ - KTM

वैशाख २९, किभ | युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो । ‘हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं’, रा

Read More

हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन

Posted on May 12, 2022 | views : 852 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । यी झडपमा ३ सय जना घाइते भएका छन् । राष्ट्रपति राजापाक्षेले एक साताभित्र नयाँ मन्त्र

Read More

ताजमहलमाथि शाही परिवारको दाबी

Posted on May 11, 2022 | views : 1478 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | एजेन्सी | विश्वका सात आश्चर्य मध्येको एक ताजमहलमाथिको सबै दावीका बीच जयपुर शाही परिवारले ताजमहल आफ्नो सम्पत्ति भएको दाबी गरेको छ । शाही परिवारकी सदस्य तथा भाजपा सांसद दिया कुमारीले भनिन्, ‘त्यहाँ हाम्रो दरबार थियो । यो राम्रो कुरा हो कि कसैले ताजमहलको ढोका खोल्न अपील गरेको छ, सत

Read More

विश्व स्वास्थ्य संगठनका प्रमुखको भनाइ चिनियाँ सामाजिक सञ्जालबाट किन हटाइयो?

Posted on May 11, 2022 | views : 893 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोम गेब्रियाससले चीनको कोरोनाका लागि अपनाइरहेको ‘शून्य सहनशीलता’ नीति टिकाउ नभएको बताएका थिए । यो कुरा संयुक्त राष्ट्रको विबो अकाउन्टमा सेयर गरिएको थियो तर विबोले अहिले डब्ल्यूएचओ प्रमुखको यो बयानलाई हटाएको छ । चिनियाँ सोशल मिडिया प्लेटफ

Read More

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी, युक्रेनमा ४४ जना सर्वसाधारणको शव फेला

Posted on May 11, 2022 | views : 1054 | काठमाडौँ - KTM

वैशाख २८, किभ | एजेन्सी | रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् । यसैबीच, रूसी क्षेप्यास

Read More

टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स

Posted on May 11, 2022 | views : 1013 | काठमाडौँ - KTM

वैशाख २८, अंकारा | एजेन्सी | एक महत्वपूर्ण खोजमा टर्कीमा एउटा भूमिगत फलामे युगको कम्प्लेक्स फेला परेको छ । संरचना अस्तव्यस्त भएकाले पुरानो परिसरको पूर्णअध्ययन हुन बाँकी छ । कम्प्लेक्समा पुरातत्वविद्हरूले पर्खालहरूमा दुर्लभ चट्टान कला चित्रहरू फेला पारेका छन्, जसले अश्शुर शैलीमा चित्रण गरिएका देवताहर

Read More

अल जजिराकी पत्रकार शिरिनकाे इजरायली सेनाद्वारा गोली हानी हत्या

Posted on May 11, 2022 | views : 3269 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ ।  प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन

Read More

शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

Posted on May 11, 2022 | views : 1265 | काठमाडौँ - KTM

वैशाख २८, थाइल्यान्ड | एजेन्सी | थाइल्याण्डमा अनुयायीलाई आफ्नो फाेहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन् । थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए । जंगलभित्र रहेको उनको शिविरमा प्रहरीले छापा मारेको थियो । आफ्नी आमालाई फर्कन अनुम

Read More

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे देश छोडेर भारत गएका हुन् ? के भन्छन् छोरा ?

Posted on May 11, 2022 | views : 2164 | काठमाडौँ - KTM

वैशाख २८, कोलम्बो | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए । महिन्दा राजाप

Read More

बिल गेट्सलाई कोभिड पोजेटिभ

Posted on May 11, 2022 | views : 980 | काठमाडौँ - KTM

वैशाख २८, न्युयोर्क | एजेन्सी | माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्य

Read More

पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

Posted on May 11, 2022 | views : 811 | काठमाडौँ - KTM

वैशाख २८, न्युयोर्क | न्युयोर्क–अमेरिकी राष्ट्रिय  खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले ‘अस्तित्

Read More

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

Posted on May 11, 2022 | views : 1325 | काठमाडौँ - KTM

वैशाख २८, अकल्यान्ड | एजेन्सी | न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन् । सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् ।  सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात

Read More

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

Posted on May 11, 2022 | views : 844 | काठमाडौँ - KTM

वैशाख २८, कोलम्बो | एजेन्सी | श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।  इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक

Read More

पुटिन युक्रेनमा लामो युद्धको तयारीमाः अमेरिकी गुप्तचर निकाय

Posted on May 11, 2022 | views : 678 | काठमाडौँ - KTM

वैशाख २८, न्युयोर्क | रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो । राजधानी किभ कब

Read More

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएनः डब्लूएचओ

Posted on May 11, 2022 | views : 991 | काठमाडौँ - KTM

वैशाख २८, बेइजिङ | एजेन्सी | महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू  हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्

Read More

सांसद विदेश भाग्न लागेको भन्दै प्रदर्शनकारीद्वारा श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल घेराउ

Posted on May 10, 2022 | views : 1028 | काठमाडौँ - KTM

वैशाख २७, कोलम्बो |  | श्रीलंकामा प्रदर्शनकारीले मुलुकको प्रमुख बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा घेराउ गरेका छन् ।  विमानस्थलको श्रोतलाई उद्धृत गर्दै श्रीलंकाबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार कटुनायके खुला व्या

Read More

रुसद्वरा युक्रेनको ओडेसा शहरमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

Posted on May 10, 2022 | views : 1105 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | युक्रेनको ओडेसा शहरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।  मे ९ को भिक्ट्री डे सकिएलगत्तै रुसले यो आक्रमण गरेको हो । ओडेसामा लगातार क्षेप्यास्त्र प्रहार गर्ने क्रममा हाइपरसोनिक क्षेप्यास्त्र पनि उपयोग गरिएको बताइएको छ ।  त्यसबाहेक युक्रेनको इज्युममा

Read More

युक्रेनलाई अब एक हप्तासम्म मात्र सहयोग गर्न अमेरिकासँग पैसा बाँकी

Posted on May 10, 2022 | views : 2291 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | युक्रेनलाई अबको एक हप्तासम्म मात्र सैन्य सहयोग गर्ने पैसा अमेरिकासँग बाँकी रहेको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले बताएका छन् ।  सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले युक्रेनमा लगानी गर्नका लागि लगभग १० करोड डलर मात्र बाँकी रहेको बताए । त्यसैले बाइडन प्रशा

Read More

श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

Posted on May 10, 2022 | views : 1228 | काठमाडौँ - KTM

वैशाख २७, कोलम्बो | श्रीलंकाका निवर्तमानप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।  राजा

Read More

आणविक निशस्त्रीकरण गरे उत्तर कोरियाको अर्थतन्त्रलाई सुदृढ पार्ने दक्षिणका नयाँ राष्ट्रपतिको अफर

Posted on May 10, 2022 | views : 1049 | काठमाडौँ - KTM

वैशाख २७, सीउल | युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको शपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् ।  आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले शपथ लिएका हुन् । ‘म जनतासामु गम्भ

Read More

पोल्याण्डका लागि रुसी राजदूतमाथि हमला

Posted on May 10, 2022 | views : 1029 | काठमाडौँ - KTM

वैशाख २७, वार्सा | एजेन्सी | युद्धविरोधी प्रदर्शनकारीहरूले सोमबार पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभमाथि रातो रंग हानेका छन् । वार्सामा सोभियत सैनिकहरूको चिहानमा माल्यार्पण गर्न खोजेको रुसी प्रतिनिधिमण्डललाई प्रदर्शनकारीहरूले रोकेका थिए । नाजी जर्मनीमाथिको विजयको ७७औं वर्षगाँठ मनाउन आएका प

Read More

किन धमाधम दुबई भागिरहेका छन् रुसी अर्बपतिहरू ?

Posted on May 10, 2022 | views : 2357 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | यतिबेला रुसका धनाढ्यहरूका लागि दुबई प्रमुख गन्तव्य बनेको छ । युक्रेन युद्धका कारण रुसमाथि जारी प्रतिबन्धबाट बच्न रुसी अर्बपतिहरू दुबई भाग्ने क्रम बढेको छ ।  बिजनेस लिडर्सले बताए अनुसार रुसका धनी वर्गमा पर्ने व्यक्तिहरू उल्लेखनीय रूपमा धमाधम युएई प्रवेश गरिरहेका छन् । यति मा

Read More

दक्षिण कोरियामा नयाँ राष्ट्रपति

Posted on May 10, 2022 | views : 1084 | काठमाडौँ - KTM

वैशाख २७, सीउल | युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।  आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भी

Read More

अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले अस्वीकार गरेपछि.....

Posted on May 10, 2022 | views : 1256 | काठमाडौँ - KTM

वैशाख २७, नयाँ दिल्ली | भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिए

Read More

श्रीलंकामा एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाई गरे आत्महत्या

Posted on May 10, 2022 | views : 1295 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सत्तारूढ दलका एक सांसदले प्रदर्शनकारीमाथि गाेली चलाई आफूले आत्महत्या गरेका छन्। सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैँलाई गोली हानेका हुन्। एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो क

Read More