विश्व | काठमाडौँ - KTM


नेपालमा हुने कुनै पनि किसिमको भूराजनीतिक चलखेल चीनलाई अस्वीकार्य- चिनियाँ विदेशमन्त्री

Posted on March 27, 2022 | views : 902 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । काठमाडौंको तीन दिने भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सीलर वाङ यीले नेपालमा हुने कुनै पनि किसिमको भूराजनीतिक चलखेलको प्रयासको चीनले विरोध गर्ने बताएका छन्।चिनियाँ विदेशमन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँगको छलफलमा उनले चीनले नेपाललाई गर्ने तीनवटा समर्थनका क्षे

Read More

रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ- क्यानडा

Posted on March 27, 2022 | views : 1376 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । एजेन्सी ।  क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका कारण विश्वभरी इन्धनको मूल्य बढिरहेको छ । क्यानडाका ऊर्जामन्त्र

Read More

छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

Posted on March 27, 2022 | views : 926 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । भारतको छत्तीसगढमा सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विष

Read More

अफगानिस्तानमा छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि किशोरी र महिलाको प्रदर्शन

Posted on March 27, 2022 | views : 1075 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् ।  सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन

Read More

रुसी हमलामा युक्रेनका ४३ लाख बढी बालबालिका विस्थापित,१३६ बालबालिकाको मृत्यु

Posted on March 27, 2022 | views : 852 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ । त्यस्तै, य

Read More

बेइजिङ–दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला

Posted on March 27, 2022 | views : 1136 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । बेइजिङ–दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् ।  चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फ

Read More

६ दिनमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि

Posted on March 27, 2022 | views : 1164 | काठमाडौँ - KTM

चैत १३, नयाँ दिल्ली । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ । त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगे

Read More

पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ, हामीलाई सहयोग गर्न ढिलो नहोस् – जेलेन्स्की

Posted on March 27, 2022 | views : 907 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्। उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा राष्ट्रसँग युक्रेनका लागि युद्धक विमान माग गरेका हुन्। जेलेन्स्कीले भनेका छन्, ‘रुसी आक्रमणबाट सुरक्षाको

Read More

रुसी हमला रणनीतिक रुपमा बिफलः बाइडेन

Posted on March 27, 2022 | views : 822 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र

Read More

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको हवाई दुर्घटना

Posted on March 27, 2022 | views : 860 | काठमाडौँ - KTM

आज २७ मार्च । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः  पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो । फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो । सन् २०१२ भियग

Read More

उडिरहेको विमानभित्र महिला यात्रुले होहल्ला गरेपछि...

Posted on March 26, 2022 | views : 982 | काठमाडौँ - KTM

चैत १२, लन्डन । बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु¥याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट गरिएको हो । ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन्

Read More

रुसी राष्ट्रपतिकी छोरी मारियाको सम्बन्धविच्छेद, डच व्यापारीसँग भएको थियो विवाह

Posted on March 25, 2022 | views : 1038 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया वोरन्तसोवा (३६) को विवाह टुटेको डेली मेललेजानकारी दिएको छ । यो खबर त्यतिबेला आएको हो जब पुटिन युक्रेनसँग युद्धको विषयमा लगातार चर्चामा छाइरहेका छन् । ग्ल्यामरस डा. भनेरसमेत चिनिने मारिया, रसियाली राष्ट्रपति जासुसको रुपमा काम ग

Read More

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

Posted on March 25, 2022 | views : 781 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ ।  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो

Read More

युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने- बाइडन

Posted on March 25, 2022 | views : 916 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडनले युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने कि नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने बताएका छन् ।  तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए ।  नेटोको बैठकमा सहभागी हुन ब्रसेल्स पुगेका बाइडनले पत्रकार सम्मेलनमा

Read More

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको शपथका लागि नेपाली ज्योतिष सुरेशचन्द्र रिजालसँग राय लिइयो

Posted on March 25, 2022 | views : 1230 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँँगको सल्लाहअनुसार तय गरिएको छ ।  शपथ ग्रहण मूल समारोह समितिका

Read More

रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने रुसलाई बाइडेनको चेतावनी

Posted on March 25, 2022 | views : 834 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् । ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' बाइडेनले नेटोले के गर्छ भन्ने प्रश

Read More

के सम्भव होला अन्तरीक्षमा बस्तीविकास ?

Posted on March 25, 2022 | views : 717 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा पृथिवी र मङ्गलबीचको दूरी पाँच करोड ६० लाख किलोमिटर हुन्छ । टाडा हुन पुगेको अवस्थामा दूरी बढेर ४० करोड

Read More

एक महिनासम्म युक्रेनले रूसी आक्रमण थेग्न सक्नुका कारणहरु के-के हुन् ?

Posted on March 25, 2022 | views : 2438 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । पूर्वी युरोपेली मुलुक युक्रेनले एक महिनादेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको छ।गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले तीनतिरबाट युक्रेनमाथि आक्रमण गरिरहेका छन्।रूसी आक्रमणबाट युक्रेनका कैयौ

Read More

'नेपाली हिमालहरू पवित्र र दिव्य छन्, रुसको झण्डा फहराउनु चिन्ताको विषय' - युक्रेन (पत्र सहित)

Posted on March 25, 2022 | views : 2059 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित पर्वतारोहणसम्बन्धी निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । युक्रेनले पत्रम

Read More

रुस–युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडे

Posted on March 24, 2022 | views : 1026 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो ।  युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले गरेको छ ।  नेटो

Read More

संसारभरिका मानिसलाई सडकमा उत्रन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अपिल

Posted on March 24, 2022 | views : 954 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका

Read More

माइली चढेको विमानको आकस्मिक अवतरण

Posted on March 24, 2022 | views : 1063 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ । एजेन्सी । हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ । माइती एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन् । पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवत

Read More

युक्रेन युद्धः इन्डोनेसियामा चाउचाउ अभाव

Posted on March 23, 2022 | views : 1006 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाईबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइँले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ ।  युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट ध

Read More

आफ्नै घरपालुवा कुकुरले १७ महिने शिशुको ज्यान लिएपछी......

Posted on March 23, 2022 | views : 782 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ । ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।एक वि

Read More

इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

Posted on March 23, 2022 | views : 1072 | काठमाडौँ - KTM

चैत ९, जेरुसेलम  । दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो । प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रक

Read More

‘गर या मर’को अन्तिम अवस्था आएमा परमाणु हतियार प्रयोग हुन्छ : रुस

Posted on March 23, 2022 | views : 1161 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् । मंगलबार समाचार

Read More

चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

Posted on March 22, 2022 | views : 767 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थ

Read More

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

Posted on March 22, 2022 | views : 747 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउनु हुने भएको छ ।उहाँ आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले पहिलो पटक भारतको भ्रमण गर्न लाग्नु भएको हो । भारत र इजर

Read More